कोरोना भाइरसको सङ्क्रमणबाहेक झाडापखाला हुने अन्य कारण

0

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण धेरैजसो मानिसमा झाडापखाला पनि लक्षणको रुपमा देखापरिरहेको छ ।

तर, झाडापखाला कोरोना भाइरसको सङ्क्रमणको मात्र लक्षण होइन । झाडापखाला भएको बेला पटक पटक शौच जानुपर्ने, दिसा पातलो हुने, पानीजस्तो हुने हुन्छ । सामान्यता दुईदेखि तीन दिनसम्म हुने झाडापखालाको समस्या मानिसलाई वर्षमा दुईदेखि तीनपटकसम्म हुनसक्छ । कोहीलाई इरिटेवल बावेल सिन्ड्रमका कारण सोभन्दा बढी पटकसम्म पनि हुनसक्छ ।

पेटमा भाइरस पुगेका कारण झाडापखाला हुने हुन्छ । झाडापखालालाई पेटको फ्लू वा इन्टेस्टिनल फ्लू पनि भनिन्छ । कोरोना भाइरसको सङ्क्रमणबाहेक अत्यधिक रक्सीको सेवन, केही खानाका एलर्जी भएमा, मधुमेहको समस्या भएका मानिस, क्रोहन रोग वा अल्सरेटिव कोलाइटिस लगायत आन्द्राको रोगहरू भएमा वा पाचन प्रणाली अस्वस्थ गर्ने वा पाचनमा गडबड गर्ने खानाको सेवनले झाडापखाला निम्तिन सक्छ ।

ब्याक्टेरिया, अन्य जीवाणुहरूबाट सङ्क्रमण भएमा, फुड पोइजनिङ, केही औषधिको सेवन, दिसा सफा गर्ने औषधिको दुरुपयोग, थाइरोइडको समस्या भएमा, क्यान्सर, रेडिएसन थेरापी, पेटसम्बन्धी कुनै शल्यक्रिया भएमा, पोषक तत्वको कमीका कारण वा पोषण लिन नसकेका कारण पनि झाडापखालाको समस्या हुने गर्छ ।

झाडापखालाको समस्या हुँदा पेट दुख्ने, पातलो दिसा आउने, शौचालय जानुपर्ने जस्ता भावना आउने, वाकवाकी लाग्ने, वान्ता हुने हुनसक्छ । गम्भीर अवस्थामा ज्वरो आउने, दिसामा रगत आउने वा तौल कम हुनसक्छ । झाडापखाला भएको बेलामा प्रशस्त मात्रामा तरल पदार्थको सेवन नगरेमा डिहाइड्रेसन हुने सम्भावना हुन्छ ।

प्रकाशित मितिः २०७८ जेठ ८ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション