के महिनावारी भएको समयमा कोरोनाविरुद्धको खोप लगाउन हुन्छ ?

0

काठमाडौं । केही दिनअघि भारतमा महिनावारीको समयमा महिलाले कोरोनाविरुद्धको खोेप लगाउन नहुने सूचना फैलियो ।

सामाजिक सञ्जाल वाट्स्एपमा फैलिएको उक्त मेसेजमा लेखिएको थियो, ‘१८ वर्षभन्दा माथिका उमेरसमूहका व्यक्तिको लागि १ मेबाट खोप उपलब्ध हुन्छ । रजिस्ट्रेसन गर्नुअघि आफ्नो महिनावारीको मिति ख्याल राखौं । महिनावारी हुनुभन्दा पाँच दिन पहिला र भएको पाँच दिनपछि खोप नलगाउनु । हाम्रो रोग प्रतिरोधात्मक क्षमता यो समयमा कमजोर हुन्छ ।’

म्यासेमा अघि लेखिएको थियो, ‘खोपको पहिलो डोजले शरीरको प्रतिरोधात्मक क्षमता कम हुन्छ र फेरि विस्तारै बढ्छ । यदि तपाईले महिनावारीको समयमा खोप लगाउनुभएमा संक्रमणको खतरा हुने सम्भावना धेरै हुन्छ । त्यसकारण महिनावारीको समयमा खोप नलागाउनु ।’

तर, भारतस्थित नानावाटी अस्पतालमा गाइनोकोलोजी विभागकी सिनियर कन्सल्टेन्ट गायत्री देश पाण्डे महिनावारीको समयमा कोरोनाविरुद्धको खोप लगाउँदा शरीरलाई कुनै पनि नोक्सान नहुने बताउँछिन् ।

उनले भनिन्, ‘महिनावारी एक प्राकृतिक प्रक्रिया हो । त्यसकारण खोपसँग यसको कुनै किसिमकोे सम्बन्ध छैन । कुनैै पनि समयमा महिनावारी हुन सक्छ । त्यसकारण महिनावारी भएको छ भने ढुक्कले खोप लगाउनुहोस् ।’

के कोभिड–१९ ले महिनावारी साइकललाई परिवर्तन गर्छ ?

महाराष्ट्रमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेमध्येमा ४० प्रतिशत महिला छन् । फोर्र्टिस अस्पतालका सोनल क्ुमताले भने, ‘कोरोना भाइरसको संक्रमणबाट निको भएका कयौं महिलाले संक्रमणपछि महिनावारी ढिलो भएको, रक्तश्राव धेरै भएको, महिनावारी हुने ढाँचामा परिवर्र्तन आएको लगायतका गुनासा गरेका छन् ।’

तर, जानकारहरू कोभिडले महिनावारी साइकलमा असर पार्न सक्नेबारे पूर्ण रुपमा सावित नभइसकेको बताउँछन् ।

जेजे अस्पतालस्थित स्त्री रोग विभागका पूर्व प्रमुख डा।अशोक आनन्द भन्छन्, ‘कतिपय सन्दर्भमा कोभिड–१९ बाट शिकार भएका महिलाहरुको अण्डाशय सुन्निने समस्या आएको छ । यदि सुन्निने समस्या देखिएमा महिनावारीको समयमा पनि केही समस्या आएको हुन सक्छ ।’

हिरानन्दन अस्पतालकी डाक्टर मञ्जरी मेहताका अनुसार महिलाको प्रजननमा देखिने यस्ता किसिमका समस्यालाई कोभिड–१९ सँग जोडेर हेर्न नमिल्ने बताउँछिन् । ‘अहिलेसम्म हामीसँग योसँग जोडिएको कुनै पनि प्रमाण छैन,’ उनले भनिन् ।

यता मुम्बईकी स्त्री रोग विशेषज्ञ कोमल चौहान कोभिड–१९ बाट ठिक भएका महिलामा महिनावारीलाई लिएर अहिलेसम्म कुनै समस्या नआएको बताउँछिन् ।
‘लामो समयसम्म हुने बिमारीको कारण महिलाको महिनावारीमा परिवर्तन आउन सक्छ । यस्तो बेलामा कसैमा रक्तश्राव कम हुुन्छ भने कसैमा धेरै । तर मसँग हालसम्म यस्तो गुनासा आएका छैनन्’, उनी भन्छिन् ।

के कोभिडले प्रजनन प्रणालीमा पनि असर गर्छ ?

कोरोना भाइरसको संक्रमण पछि हाम्रो शरीरको रोग प्रतिरोधात्त्मक क्षमता कम हुन्छ । केहीलाई फोक्सोसँग सम्बन्धित समस्या पनि देखिन्छ ।

कोेरोना संक्रमणका कारण रोग प्रतिरोधात्मक क्षमता कम हुनाले यसले महिलाको प्रजनन क्षमतामा पनि समस्या ल्याउन सक्ने सम्भावना भएको विज्ञ बताउँछन् ।

डाक्टहरुले कोरोना संक्रमितलाई पौष्टिक खाना खान, शारीरिक व्यायाम गर्न, शरीरलाई पर्याप्त आराम दिन, निन्द्र पर्याप्त पु¥याउने, लगातार काम नगर्र्न सुझाएका छन् । बिबिसी

प्रकाशित मितिः २०७८ बैशाख १४ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション