भीभोको एसवान स्मार्टफोन नेपाली बजारमा

0

काठमाडौं । भीभो नेपालले आफ्नो नयाँ स्मार्टफोन भीभो एस१ नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ ट्यागलाईन राखेको छ, जसले ठूलो संख्याका युवा उपभोक्ताहरुलाई प्रतिनिधित्व गर्दछ, जो उत्साहित, स्टायलिस, र सँधै नयाँ ट्रेण्डलाई आत्मसात गर्ने किसिमका हुन्छन्।

भीभो एस १ स्मार्टफोन स्क्रीन टच आईडि, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरुसहित आउँछ। यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध छ।

‘भीभो उपभोक्तामा आधारित प्रविधि ब्राण्ड हो जसले नेपाली उपभोक्ताहरुको बढिरहेको विभिन्न आवश्यकताहरुलाई पूर्ति गर्दछ। भीभोको आन्तरिक अनुसन्धानले युवा नेपाली उपभोक्ताहरु जो स्टायलिस स्मार्टफोन चाहन्छन र उनीहरुको लाईफस्टायलसँग मिल्ने फीचरहरु खोज्ने गरेको पाईएको छ,’ भीभो नेपालका जनरल म्यानेजर मार्सले भने।

लाईफस्टायललाई सपोर्ट गर्ने उत्कृष्ट परफरमेन्स
बजार निर्देशक ग्याभिनले भने, ‘भीभो एस १ ले स्मार्टफोन छनौट गरिरहेका युवा उपभोक्ताहरुको विशेषताहरुलाई समाहित गरेको छ, जून स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रीनका साथमा क्लियर भीजुअल एक्सपेरियन्स, र भरोसायोग्य परफरमेन्सका साथमा आएको छ।

भीभो एस १ मा अल्ट्रा गेम मोड र स्क्रीन टच आईडी जस्ता थप विशेषताहरु पनि रहेका छन्। यसले मोबाइल एक्सपेरियन्सलाई अझ रमाईलो बनाउँछ।’

भीभो एस १ मा ६ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरज (रोम) रहेको छ जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ।

पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ।

उर्जा बचत गर्ने प्रोसेसर र उच्च ब्याट्री क्षमताका साथ भीभो एस १ लामो समयसम्म सक्रिय रहने युवा उपभोक्ताहरुका लागि विभिन्न तरिकाले सहयोगी हुन तयार छ।

मोबाइल गेमिङ्ग फीचर
भीभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ।

भीभो एस वानले मल्टि टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिंग मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाईफ पनि बचाउँछ।

भीभो एस १ आधिकारीकरुपमा नेपाली बजारमा रु ३४,६९० मा उपलब्ध छ। उपभोक्ताहरुले आफ्नो नजिकको कुनैपनि मोबाइल रिटेल पसलमा गएर भीभो एस १ खरिद गर्न सक्नेछन्।

प्रकाशित मितिः २०७६ साउन २९ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション