इन्स्टाग्रामले ह्याकरलाई किन दियो ३२ लाख रुपैयाँ ?

0

काठमाडौं ।अहिले साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ । साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपराधमा कारबाहीसमेत हुने गरेको छ । तर कहिलेकाहीँ ह्याकिङ गर्नु कसैका लागि पुरस्कारको विषय पनि बन्दो रहेछ ।

हालै भारतको चेन्नईका एकजना ह्याकरलाई फोटो सेयरिङ एप इन्स्टाग्रामले पुरस्कृत गरेको छ । लक्ष्मण मुथिया नामका ती ह्याकरलाई इन्स्टाग्रामले ३० हजार डलर नगद पुरस्कार दिएको हो । पेसाले सफ्टवेयर इन्जिनियर रहेका लक्ष्मण श्वेत टोपीधारी ह्याकर हुन् । उनले हालै इन्स्टाग्राम अकाउन्ट ह्याक गरे र त्यसबापत ३० हजार डलर पुरस्कार पाए ।

तर उनले यसरी ह्याकिङबापत पुरस्कार पाएको यो पहिलोपटक होइन । उनले यसअघि ३४ पटक यसरी पुरस्कार पाइसकेका छन् ।इन्स्टाग्राममा रहेको सुरक्षा कमजोरी पत्ता लगाई ह्याक गरेबापत उनलाई इन्स्टाग्रामले पुरस्कृत गरेको हो । उनकै सुझावका आधारमा इन्स्टाग्रामले उक्त कमजोरीलाई सच्चाइसकेको छ ।

यसअघि एकपटकमा १० लाखवटा कोडहरु हालेर इन्स्टाग्राम अकाउन्ट ह्याक गर्न सम्भव थियो । तर उनले त्यो कमजोरी पत्ता लगाइसकेपश्चात् इन्स्टाग्रामले एकपटकमा दश मिनेट भित्रमा केवल १० वटामात्रै कोड हाल्न सकिने बनायो, जसका कारण लाखौं अनुमानित कोडहरु एकसाथ हालेर ह्याकिङ गर्न असम्भव भयो । सोहीबापत इन्स्टाग्रामले उनलाई पुरस्कृत गरेको हो ।

प्रकाशित मितिः २०७६ साउन २७ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション