आईफोन १६ मा आउँदैछन् यस्ता नयाँ फिचर

0

काठमाडौं । एप्पलको डेभलपर कन्फ्रेसको मिति नजिकिँदा धेरैलाई आईफोन १६ बारे चासो बढ्दै गइरहेको छ । किनकी आईफोन १६ मा एआईका फिचर आउनेदेखि प्रतिस्पर्धी अन्य ब्रान्डका फ्ल्यागशीप फोनलाई पछि पार्नेसम्मका अनुमान गरिएका छन् ।

विभिन्न समयमा बाहिरिएका सूचना अनुसार आईफोन १६ मा एप्पलले ब्याट्री र चिपसेटमा अपडेट गर्ने छ । आईफोन १६ लाई लिएर यी बाहेक अन्य सूचना पनि बाहिरिएका छन् । आज हामी एप्पलले आईफोन १६ मा ल्याउन सक्ने नयाँ परिवर्तनबारे चर्चा गर्ने छौं:

आईओएस १८

आईफोन १६ को मुख्य आकर्षणमध्ये आईओएस १८ एक हो । अहिले यसमा आउन सक्ने फिचरलाई लिएर विभिन्न हल्ला फैलिएका छन् ।

आईफोन १६ मा एआई फिचर ल्याउन पनि यो अपरेटिङ सिस्टम जरुरी छ । आईओएस १६ सँगै भरपूर एआई फिचर आउने निश्चित छ । यसमा सजिलै कस्टमाइज गर्न मिल्ने होम स्क्रिन हुने, भिजुअल अपग्रेड हुने, एसेसिबिलिटी सुधार गरिएको हुने सम्भावना छ ।

एआई फिचर

स्मार्टफोनको सन्दर्भमा एआई नयाँ विषय हो । तर पिक्सेल ८ र ग्यालेक्सी एस २४ जस्ता फोनमा एआई फिचर आइसकेका छन् । जुन एप्पलको प्रतिद्वन्द्वी कम्पनीका स्मार्टफोन हुन् । त्यो मानेमा एप्पल केही पछाडि छ । तर अब आईफोन १६ बाट एप्पल पनि उही दौडमा सामेल हुने देखिन्छ ।

विशेषगरी एप्पलको भोइस असिस्टेन्ट सिरी र एप स्टोरमा एआई एकीकृत हुन सक्छ । यसअघि नै एप्पलले इन्टरनेट बिना एआई काम गर्न सक्ने मोडेल सार्वजनिक गरिसकेको छ ।साथै विभिन्न एआई कम्पनीहरूलाई अधिग्रहण गर्ने तथा एआई कम्पनीसँग कुराकानी गर्ने काम पनि गरिरहेको छ । एप्पलका यी यस्ता गतिविधिले आईफोन १६ मा एआई फिचर आउने करिब निश्चित भएको बुझ्न सकिन्छ ।

सुधारिएको क्यामेरा प्रोसेसिङ

कुनै सन्देह छैन, क्यामेरामा आईफोन अब्बल छ । धेरै फोटोग्राफरले समेत फोटो खिच्नका लागि आईफोन सुझाउने गर्छन् । यद्यपि आईफोन १६ मा अझै सुधारिएको क्यामेरा प्रोसेसर आउन सक्छ । विशेषगरी आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा यो विशेषता हुन सक्छन् ।

अहिलेका एप्पलको प्रतिद्वन्द्वी कम्पनीका फ्ल्यागशिप फोनले पनि उत्कृष्ट गुणस्तर भएको फोटो खिच्ने गर्छन् । अर्कोतर्फ फिल्म मेकिङमा समेत आईफोनलाई प्रयोग गर्न एप्पलले जोड दिइरहेको छ । यसमा राम्रो गर्न एप्पलले झनै सुधारिएको क्यामेरा प्रोसेसिङ राख्न सक्छ ।

१२० हर्जको रिफ्रेस रेट

एप्पल त्यस्तो ब्रान्ड हो, जसले महँगो मूल्यमा ६० हर्जको रिफ्रेस रेट भएको फोन बेच्ने गर्छ । आईफोनमाथि धेरैले गुनासो गर्ने यो एउटा विषय पनि हो । अहिलेका बजेट स्मार्टफोनमा पनि ९० हर्ज देखि १२० हर्जसम्म रिफ्रेस रेट हुने गर्छन् ।

त्यसो हुँदा एक प्रकारको दबाब पनि एप्पलमा रहेको छ । अहिलेसम्म एप्पलले यस विषयमा केही जानकारी दिएको छैन । तथापि अबका वर्षमा आईफोन १६ लाई उत्कृष्ट मोडेल बनाउन एप्पलले १२० हर्जको रिफ्रेस रेट दिनै पर्ने बाध्यता छ ।

बढी क्षमता भएको

ब्याट्री आईफोनमा रिफ्रेस रेट जस्तै ब्याट्री अर्को गुनासो गर्ने ठाउँ हो । एप्पलले आईफन १५ मा जम्मा तीन हजार ३३९ एमएएच क्षमताको ब्याट्री राखेको थियो । जुन ग्यालेक्सी एस २४ मा राखिएको ४००० एमएएचभन्दा सानो हो । अहिलेका धेरै स्मार्टफोनमा अलि बढी क्षमताको ब्याट्री राखिने गरिन्छ ।

यद्यपि एप्पलको ब्याट्री कम क्षमताको भए पनि ती लामो समय टिक्न सक्छ्न् । त्यसको अर्थमा आकारले मात्र ब्याट्रीको क्षमता निर्धारण गर्दैन । तर अहिलेको परिस्थिति हेर्दा एप्पलले ब्याट्रीको क्षमता भने बढँउन सक्छ । यस अघि आईफोन १६ मा तीन हजार ५६१ एमएएच क्षमताको ब्याट्री हुने सूचना बाहिरिएको थियो ।

पछिल्लो चिपसेट

आईफोन १६ मा नयाँ चिपसेट हुनेमा त करिब निश्चित छ । किनकी एआई फिचर दिन भए पनि एप्पलले नयाँ चिपसेट राख्नेछ । तर गत वर्षमा आईफोन १५ का सामान्य मोडेलमा एप्पलले पुरानै चिपसेट राखेको थियो । अहिले एप्पलको पछिल्लो चिपसेट ए१७ हो । यदि गत वर्षको जस्तै एप्पलले पुरानै चिपलाई पनि जारी राखे प्रो मोडेलमा भने नयाँ चिपसेट हुनेछन् ।

प्रकाशित मितिः २०८१ बैशाख १९ बुधबार 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション