अनर स्मार्टफोन किन्ने ग्राहकले स्मार्टवाच, इयरबडदेखि भेस्पासम्म जित्ने अवसर

0

काठमाडौं । नेपाली ग्राहकका लागि अनरले ‘अनर मे उत्सव’ ल्याएको छ । अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले नयाँ प्रवर्द्धनात्मक अभियान घोषणा गरेको हो । कम्पनीकाअनुसार यस अभियानमा ग्राहकहरूले अनर स्मार्टफोनको खरिदमा विभिन्न उपहार प्राप्त गर्न सक्ने तथा लक्की ड्र मार्फत भेस्पा स्कुटर जित्न सक्नेछन् ।

जसअन्तर्गत अनर ९० फाइभजीको खरिदमा ग्राहकहरूले १३ हजार ९९९ रुपैयाँको अनर चोइस वाच प्राप्त गर्नेछन् । त्यसैगरी अनर एक्स ९ बी खरिद गर्नेहरूले पाँच हजार ४९९ रुपैयाँ मूल्य भएको अनर चोइस इयरबडस् एक्स फाइभ प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै अनर ९० लाइट खरिद गर्ने ग्राहकहरूले तीन हजार ९९९ रुपैयाँ मूल्यको एङ्कर साउन्डकोर लाइफ पी टु आई र अनर एक्स ८ बीका खरिदकर्ताले दुई हजार मूल्यको साइन्टिफिक क्याल्कुलेटर प्राप्त गर्ने छन् । साथै अनर एक्स फाइभ प्लस खरिद गर्ने ग्राहकले एक हजार ३९५ मूल्यको सुनेलन एस थ्री (Sunelan S3) उपहारको रूपमा पाउने छन् ।

यसबाहेक अनर ९० फाइभजी खरिद गर्ने मध्ये एक जना भाग्यशाली ग्राहकले भेस्पा स्कुटर जित्न सक्ने कम्पनीले जनाएको छ । १ मे बाट सुरु हुने यो अभियान ११ मेसम्म जारी रहनेछ । ग्राहकहरूले अनरका आधिकारिक स्टोर वा दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरूबाट समेत स्मार्टफोन खरिद गर्न सक्ने बताइएको छ ।

मोडेल

उपहार

HONOR 90 5G
(१२+२५६)
(१२+५१२)

रु. १३,९९९/- मूल्यको HONOR Choice Watch

HONOR 90 5G खरिद गर्ने मध्ये एक जनाले लक्की ड्र मार्फत भेस्पा जित्न सक्ने ।

HONOR X9b 5G

रु. ५,४९९ /-मूल्यको HONOR Choice Earbuds X5

HONOR 90 Lite

रु. ३,९९९/- मूल्यको Anker Soundcore Life P2i

HONOR X8b

रु. २,०००/- मूल्यको Scientific Calculator

HONOR X7b

रु. २,०००/- मूल्यको Scientific Calculator

HONOR X5 Plus

रु. १,३९५/- मूल्यको Sunelan S3

प्रकाशित मितिः २०८१ बैशाख १९ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション