वर्ल्डलिङ्कको नयाँ फिचर ‘मेगा बुस्ट’ सार्वजनिक, मोबाइलबाटै इन्टरनेट स्पिड दोब्बर पार्न मिल्ने

0

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले मेगा बुस्ट नामक नयाँ फिचर सार्वजनिक गरेको छ । घरमा प्रयोगकर्ता बढी हुँदा इन्टरनेट स्लो हुने समस्या समाधान गर्न कम्पनीले यस्तो फिचर ल्याएको हो ।

कम्पनीका अनुसार १२० एमबीपीएस सम्मका प्याकेजहरूमा यो सुविधा उपलब्ध रहेको छ । स्पिड डबल पार्नका लागि ५० रुपैयाँदेखि माथिका प्याकेजहरू उपलब्ध गराइएको छ । यसका लागि माई वर्ल्डलिङ्क एपमा गएर र त्यहाँ रहेको मेगा बुस्ट फिचरबाट आफ्नो घरमा रहेको इन्टरनेट प्याकेजको स्पिड बढाउन सकिने जनाइएको छ ।

कम्पनीका अनुसार मेगा बुस्टबाट २० वा २५ एमबीपीएस गतिको इन्टरनेटमा १०० एमबीपीएस, ६० वा ८० एमबीपीएस गतिको प्याकेजमा १५० एमबीपीएस र १०० वा १२० एमबीपीएसको प्याकेजमा २०० एमबीपीएसको इन्टरनेट स्पिड पाउन सकिनेछ ।

वर्ल्डलिङ्कको एपबाट नै लिन सकिने यो सुविधाको भुक्तानी पनि सोही एपबाट गर्न सकिन्छ । ५० रुपैयाँमा तीन दिन, ८० रुपैयाँमा पाँच दिन र १५० रुपैयाँसम्म १० दिनका लागि इन्टरनेट स्पिड दोब्बर बनाउन मिल्ने कम्पनीले जनाएको छ ।

हालका लागि १२० एमबीपीएस भन्दा माथिका प्याकेजमा भने यो सुविधा उपलब्ध छैन । त्यस्तै उपलब्ध भएका प्याकेजहरूमा पनि १० दिनभन्दा बढी समयका लागि भने इन्टरनेट स्पिड दोब्बर पार्न नमिल्ने बताइएको छ ।

प्रकाशित मितिः २०८० चैत्र २७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション