अब आईफोन १२ ले पनि वायरलेस फास्ट चार्जिङ सपोर्ट गर्ने

0

काठमाडौं । अब आईफोन १२ प्रयोगकर्ताले १५ वाटको फास्ट वायरलेस चार्जिङ सपोर्ट पाउने भएका छन् । हालै आएको नयाँ आईओएस १७.४ अपडेटसँगै आईफोन १२ मा सपोर्ट आउने भएको हो ।

म्याकवर्डका अनुसार आईओएस अपडेटमार्फत एप्पलले आईफोन १२ मा क्यूआई टू सपोर्ट दिएको छ । यससँगै अब ननसेफ क्यूआई टू चार्जरसँग कनेक्ट भएको बेला आईफोन १२ मा १५ वाटसम्मको वायरलेस चार्ज हुने भएको हो ।

एप्पलले आईफोन १२ सिरिजसँगै म्यागसेफ वायरलेस चार्जिङ ल्याएको थियो । तर यस अपडेटअघि उक्त चार्जिङ गति ७.५ वाटभन्दा कम थियो । हालै म्याकवर्डले गरेको परीक्षणमा फोन नन म्यागसेफ क्यूआई टू चार्जरसँग कनेक्ट हुँदा स्क्रिनमा १५ वाटको चार्जिङ एनिमेसन समेत देखिएको छ ।

औपचारिक रुपमा क्यूआई टू सपोर्ट गर्ने पहिलो आईफोन सिरिज भने आईफोन १५ हो । तर केही समयमै आईओएस १७.२ अपडेट गर्दै एप्पलले यो फिचर आईफोन १३ र १४ का सिरिजमा समेत उपलब्ध गराएको थियो ।

यद्यपि १५ वाटको वायरलेस चार्जिङ स्पिड स्ट्यान्डर्ड आईफोन १२ र आईफोन १२ प्राे मोडलमा मात्र काम गर्न सक्छ । आईफोन १२ मिनि (आईफोन १३ मिनि) ले भने १२ वाटको वायरलेस चार्जिङसम्म मात्र सपोर्ट गर्न सक्छ ।

वाइडस्प्रेड क्यूआईको अर्को पुस्ताका रुपमा रहेको क्यूआई टूले ब्याट्री चार्जिङमा निकै सुधार गरेको छ । यसको विकासमा एप्पलले पनि निकै महत्त्वपूर्ण भूमिका खेलेको छ ।

प्रकाशित मितिः २०८० चैत्र १८ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション