पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३ आजबाट सुरु हुँदै

0

काठमाडौं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ आजबाट सुरु हुँदैछ । यो प्रतियोगितामा नेपाल, बङ्गलादेश र मङ्गोलिया गरि कुल २० टिमले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालबाट भने ‘डीआरएस गेमिङ’, ‘इलिमेन्ट्रिक्स’, ‘डेडआइज गाइज’, ‘ट्रेन टु किल’(टीटूके), ‘इलुमिनेट क्रु’, ‘लियो ई-स्पोर्ट्स’, ‘एब्रप्ट स्लेयर’, ‘हाइ भोल्टेज’, ‘स्काइलाइट गेमिङ’ र ‘रअ ई-स्पोर्ट्स’ले भिड्दैछन् ।

यी मध्ये ‘इलुमिनेट क्रु’, ‘लियो ग्याङ्स्टर’ र ‘एब्रप्ट स्लेयर’ पब्जी मोबाइल नेसनल च्याम्पियनसिप २०२२ बाट छनोट भएका हुन् । अन्य बाँकी नेपाली टिमले भने पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल २०२२ मा शिर्ष दश भित्र रहँदै यो प्रतियोगिताका लागि स्थान सुरक्षित गरेका हुन् ।

करिब तीन साता चल्ने यो प्रतियोगितामा आज देखि एप्रिल ९ सम्म लिग चरणको खेल चल्नेछ । लिग चरणको खेलमा २० टिमलाई चार-चार टिमका हिसाबले पाँच समूहमा विभाजन गरिएको छ । तीन हप्तासम्म चल्ने गेममा प्रत्येक हप्ता समूहका टिमहरू भने परिवर्तन हुनेछन् ।

पहिलो हप्ताको लागि २० वटा टिमको समुह विभाजन यसप्रकार गरिएको छ:

ग्रुप ‘ए’ – हाइ भोल्टेज, भेनम डेडआइज, रअ ई-स्पोर्ट्स, फोरमेरिकल टीआरजेट

ग्रुप ‘बि’ – मा फोरमेरिकल भाइब्स, ट्रेन टु किल(टीटूके), डेडआइज गाइज, ब्याड इन्टेन्सन एक्स सीएमएफ ई-स्पोर्ट्स

ग्रुप ‘सि’ – स्टालवार्ट ई-स्पोर्ट्स, स्काइलाइट गेमिङ, इलुमिनेट क्रु, एनबी ई-स्पोर्ट्स

ग्रुप ‘डि’ – आइएचसी ई-स्पोर्ट्स, मबेटेक्स ई-स्पोर्ट्स, लियो ई-स्पोर्ट्स, सील ई-स्पोर्ट्स

ग्रुप ‘ई’ – डीआरएस गेमिङ, इलिमेन्ट्रिक्स, एसआईटीएम ई-स्पोर्ट्स, एब्रप्ट स्लेयर

लिग चरणमा हरेक दिन पाँच वटा खेल हुँनेछन् । जसमा एक गेममा चार समुहका चार चार टिम अर्थात कुल १६ टिमले अर्कासँग खेल्नेछन् । लिग चरणको २० टिम मध्य लिग चरणको खेलमा शिर्ष १६ भित्र पर्ने सफल टिमले अन्तिम चरण अर्थात फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । जुन खेल एप्रिल १४ देखि १६ सम्म हुनेछ ।

खेल नेपाली समय अनुसार बेलुका ५:४५ देखि सुरु हुनेछ । जसको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्सको युट्युब च्यानल तथा फेसबुक पेजबाट हेर्न सकिने छ ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि ८० हजार अमेरिकी डलर(करिब एक करोड चार लाख पैँसठ्ठी हजार रुपैयाँ) राखिएको छ ।

अन्तिम चरण अर्थात् फाइनलको खेल एप्रिल १४ देखि १६ सम्म हुनेछन् । फाइनलमा लिग चरणको खेलमा शिर्ष १६ भित्र पर्ने सफल टिमले प्रतिस्पर्धा गर्ने छन् ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि ८० हजार अमेरिकी डलर(करिब एक करोड चार लाख पैँसठ्ठी हजार रुपैयाँ) राखिएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション