आईफोन १५ प्रो सिरिजका फोन अहिलेसम्मकै महँगो हुने !

0

काठमाडौं । सन् २०२३ मा सार्वजनिक हुने आईफोन १५ सिरिज अन्तर्गत प्राे माेडेलका फोनको मूल्य अहिलेसम्मकै धेरै महँगाे हुने भएको छ । प्रविधि विश्लेषक जेफ पुले म्याक र्‍युमर्समा सार्वजनिक गरेको रिपोर्टअनुसार अहिलेको बजार मूल्यभन्दा आईफोन १५ प्रो सिरिजका फाेनकाे मूल्य धेरै महँगो हुनेछ ।

सामान्य र प्रो मोडेलका फोनहरूमा भिन्नता ल्याउन हार्डवेयर र सफ्टवेयरमा धेरै कुरा परिमार्जन हुन लागेका कारण मूल्यवृद्धि गर्ने तयारी गरिएकाे उनले उल्लेख गरेका छन् ।

बाहिरिएकाे रिपाेर्टअनुसार प्रो सिरिजका फोनमा टाइटानियम फ्रेम हुनेछ । त्यस्तै नयाँ ए१७ बायोनिक चिपसेट र सोलिड स्टेट बटनहरू हुनेछन् । आईफोन १४ ले बजार तान्न नसकेपछि एप्पलले आउँदो सिरिजमा धेरै अपग्रेड गर्ने अपेक्षा गरिएको छ ।

सामान्यतः अहिले एप्पलको प्रो सिरिजिकाे मूल्य ९९९ अमेरिकी डलरबाट सुरू हुने गर्छ । यद्यपि देशअनुसार फोनको मूल्य तलमाथि हुने गर्छ ।

यसअघि सन् २०१७ मा एप्पलको प्रो सिरिज अन्तर्गत आईफोन एक्सको मूल्य बढ्ने हल्ला फैलिएपछि यसपटक पुन: मूल्यबारे आशङ्का हुन थालेकाे छ । तर यसबारे एप्पलले भने केही जानकारी खुलाएकाे छैन ।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション