किन जिमेलमा युजरनेम परिवर्तन गर्न मिल्दैन ?

0

काठमाडौं । इन्टरनेटको पहुँचमा भएका हामी अधिकांशसँग पक्कै पनि गुगल अकाउन्ट छ होला । स्टाटिकाका अनुसार सन् २०२२ को अन्त्यसम्ममा विश्वका तीन अर्ब ३० करोड बढी मानिसले गुगल प्रयोग गरेको देखिन्छ । गुगलका प्रायः सबै सेवा प्रयोग गर्न गुगल अकाउन्ट बनाउन आवश्यक छ ।

उक्त गुगल अकाउन्टमा भएको युजरनेमलाई हामी जिमेल एड्रेस पनि भन्ने गर्छौं । जिमेल एड्रेसमा सबैभन्दा पहिले हाम्रो वा हाम्रो कम्पनीको नाम र पछाडि @ जिमेल डटकम हुन्छ । उदाहरणका लागि [email protected] मा abcdef लाई युजरनेमको रूपमा संकेत गरिएको हुन्छ ।

मेलको युजरनेम परिवर्तन गर्नुपर्ने विभिन्न कारणहरू आइलाग्छन् । युजरनेममा अधिकांशले आफ्नो नाम र थर राखिरहेका हुन्छन् । तर कहिलेकाहीँ आफ्नो थर हटाएर नाममात्र राख्न मन लाग्नसक्छ । अथवा आफ्नो युजरनेम परिवर्तन गर्ने इच्छासँगै बाध्यता पनि आइपर्छ ।

तर, जिमेलको यस्तो युजरनेम परिवर्तन गर्न मिल्दैन । अहिले हाम्रो जिमेल एड्रेस [email protected] छ र यसलाई परिवर्तन गरेर [email protected] राख्न खोज्यौँ भने यसको अनुमति गुगलले दिएको छैन । बरु नयाँ अकाउन्ट बनाएर आफूलाई इच्छा लागेको युजरनेम राख्न सक्नुहुन्छ ।

आखिर किन मिल्दैन जिमेलको युजरनेम परिवर्तन गर्न ? जिमेलको युजरनेम परिवर्तन गर्न नमिल्नुका प्रमुख कारणहरू यहाँ उल्लेख गरिएको छ ।

१) पृथक पहिचान

तपाईंको जिमेल एड्रेसमा जुन युजरनेम छ, त्यो युनिक (पृथक) हुने गर्छ । भन्नुको अर्थ तपाईँको अकाउन्टमा जुन युजरनेम छ, त्यो अरू कसैको हुँदैन । यो पृथक राखी राख्ने उद्देश्यले गुगलले युजरनेम परिवर्तन गर्ने सुविधा दिएको हुँदैन ।

२) पहिचान

तपाईँको जिमेल एड्रेस पृथक हुने भएकाले त्यो नै तपाईँको चिनारीको सङ्केत हुन्छ । अधिकांश प्रयोजनका लागि तपाईँले त्यही गुगल अकाउन्ट प्रयोग गर्नु भएको हुनसक्छ । यस्तोमा गुगलबाहेक अन्य सेवाहरूमा तपाईँको युजरनेम बारम्बार परिवर्तन हुँदा धेरै झन्झटको सामना गर्नुपर्ने अवस्था आउनसक्छ । त्यसैले गुगलले युजरनेम परिवर्तन गर्ने अनुमति दिएको हुँदैन ।

३) सुरक्षा

गुगलका लागि जीमेल एड्रेस प्रयोगकर्तालाई पहिचान गर्न प्रयोग हुने प्रमुख तत्व हो । तपाईँले आफ्नो युजरनेम परिवर्तन गर्दा गुगललाई पहिलेको तपाईँ र युजरनेम परिवर्तन भइसकेको तपाईँ एउटै व्यक्ति हो भन्ने पहिचान गर्न सकस पर्छ । जसले गर्दा तपाईंको अकाउन्टमा विभिन्न सुरक्षाका चुनौती आउनसक्छन् । यस्ता चुनौती नआउन् भन्नका लागि गुगलले युजरनेम परिवर्तन गर्ने अनुमति दिँदैन ।

४) स्पाम मेसेजबाट मुक्ति पाउन

तपाईंको ईमेल एड्रेस कुनै गलत व्यक्ति वा कम्पनीको हातमा परेको छ भने तपाईँलाई बारम्बार स्पाम मेसेज आउँछन् । त्यस्ता स्पाम मेसेजबाट मुक्ति पाउन तपाईंले अकाउन्ट ब्लक वा रिपोर्ट गर्नु भएको हुन्छ । जसले गर्दा अकाउन्ट ब्लक वा रिपोर्ट भएको हुन्छ ।

तर, त्यस्ता व्यक्तिले अर्को जिमेलमा युजरनेम एडिट गरेर पुनः स्पाम मेसेज पठाइरहन सक्छन् । यस्ता समस्या आउन नदिन गुगलले युजरनेम एडिट गर्ने अनुमति दिँदैन ।

५) जिमेल एड्रेसको सकस

तपाईँले कुनै कम्पनी वा व्यक्तिलाई आफ्नो इमेल एड्रेस दिनुभयो । मान्नुस् केही वर्षपछि तपाईँले आफ्नो जिमेलको युजरनेम परिवर्तन गर्नुभयो । युजरनेम परिवर्तन गरेपछि पहिलेको युजरनेम जसले पनि प्रयोग गर्न पाउने हुन्छ ।

यस्तोमा अर्को कुनै व्यक्तिले सो युजरनेम लियो र पहिले तपाईँले ईमेल एड्रेस दिएको व्यक्तिले सोही एड्रेसमा इमेल पठायो भने तपाईँलाई आएको ईमेल नयाँ व्यक्तिलाई जान्छ । यस्ता समस्या आउन नदिन गुगलले इमेलमा भएको युजरनेम परिवर्तन गर्ने सुविधा दिँदैन ।

६) प्राविधिक सीमितता

केही प्राविधिक सीमितताका कारण पनि जिमेलको युजरनेम परिवर्तन गर्न मिलिरहेको हुँदैन । जिमेल र गुगलका हरेक सेवा एउटै विशेष इमेल एड्रेसमा उपलब्ध गराउने तरिकाले डिजाइन गरिएको हुन्छ । त्यसैले जिमेल एड्रेसमा भएको युजरनेम परिवर्तन गर्दा विभिन्न प्राविधिक कठिनाइहरू आउन सक्छन् ।

यदि तपाईँ आफ्नो जिमेलको युजरनेम परिवर्तन गर्न चाहनु हुन्छ भने सबैभन्दा सजिलो तरिका नयाँ अकाउन्ट बनाउनुहोस् । त्यसपछि पुरानो अकाउन्टका जति पनि डेटा छन् तीनलाई नयाँ अकाउन्टमा माइग्रेट गर्नुहोस् । गुगल ड्राइभ, फोटोज, मेल, कन्ट्याक्ट लिस्ट आदि माइग्रेट गर्ने सुविधा हुन्छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション