बौद्धिक चोरी जाँच गर्न सघाउने ५ निःशुल्क सफ्टवेयर

0

काठमाडौं । विश्वविद्यालय तथा सञ्चारमाध्यममा हुने एक ठूलो समस्यामध्ये बौद्धिक चोरी पनि एक हाे । अनलाइनमा एउटै विषयमाथि लेखिएका विभिन्न लेखहरु पाइने भएकाले चोरी झन् बढ्दै गइरहेको छ । त्यस्तै केही विषय दिइएकै आधारमा लेख तयार पारि दिने च्याटजीपीटी जस्ता प्लेटफर्महरुको विकासले पनि यो कुरालाई बढाएको छ ।

हुन त नेपालमा त्रिभुवन विश्वविद्यालयले प्लेजरिजम सफ्टवेयरको प्रयोग सुरु गरेको छ । इन्टरनेटको पहुँच सजिलो भएकाले विद्यार्थीहरु पनि लेख लेख्नका लागि अनलाइनमा निर्भर हुने गरेका छन् । यदि विद्यार्थीले त्यसरी लेख तयार पारेका छन् भने त्यहाँ बौद्धिक चोरी हुने सम्भावना हुन्छ ।

यसैले त्यसरी तयार पारेका लेख शिक्षकलाई बुझाउन अगाडि विद्यार्थीले प्लेजरिजम जाँच गर्दा बौद्धिक चोरीबाट बच्न सक्छन् । त्यस्तै प्लेजरिजम बिनाको लेख तयार पार्न सकिन्छ । हुन त यस प्रकारका सफ्टवेयर महँगा हुने गर्छन् । तर आजभोलि आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) युक्त विभिन्न प्लेजरिजम सफ्टवेयरहरु रहेका छन् । आज हामी अनलाइनबाट प्लेजरिजम जाँच गर्न सकिने यस्ता पाँच वेबसाइटका बारे जानकारी दिँदै छौँ:

ग्रामरल्ली (Grammarly)

अङ्ग्रेजीको व्याकरण परीक्षण गर्नका लागि ग्रामरल्ली चर्चित छ । यसबाट प्लेजरिजम पनि जाँच गर्न सकिन्छ । ग्रामरल्लीले प्लेजरिजम जाँचका लागि प्रोक्वेस्ट डेटाबेस (ProQuest database) प्रयोग गर्ने गर्छ । यसमा लाखौं जर्नल, पत्रपत्रिका आदि रहेका छन् ।

हुन त ग्रामरल्लीको मुख्य प्राथमिकता बौद्धिक चोरी परीक्षण गर्नु होइन । यसै कारण यसमा भएको प्लेजरिजम जाँच गर्ने टुल शैक्षिक संस्थाहरुका लागि उति उपयुक्त हुन्न । तर विद्यार्थीका लागि यो उपयोगी हुन सक्छ । यसको नि

शुल्क टुलले लेख चोरी भए/नभएको बारे थाहा दिन्छ । सशुल्क भर्सनमा भने कुन अनुच्छेदमा उद्धरणहरू चाहिन्छ, तीबारे जानकारी दिन्छ ।

कपिलिक्स (Copyleaks)

यस वेबसाइटबाट एक सय बढी भाषामा प्लेजरिजम जाँच गर्न सकिन्छ । वेबसाइटले लेखमा बौद्धिक चोरी छ/छैन, कुन भाग परिवर्तन गर्नुपर्छ जस्ता परीक्षण गर्ने गर्छ । कपिलिक्समा प्लेजरिजम परीक्षणका लागि मसिन लर्निङ प्रविधि प्रयोग गरिएको छ ।

यसमा कुनै पनि लेख परीक्षण गर्दा ती रेकर्ड वेबसाइटमा नै बस्ने गर्छ । यद्यपि तपाईंले सेटिङमा गएर यो कुरालाई हटाउन सक्नुहुन्छ । यसमा विभिन्न प्रकारका सशुल्क योजनाहरु रहेका छन् ।

प्लेजरिजम चेक (PlagiarismCheck)

यस वेबसाइटमा प्लेजरिजम जाँचका लागि मोडर्न र फ्लेक्सजिबल एल्गोरिदम रहेको छ । त्यस्तै तालिम, सपोर्ट जस्ता फिचर पनि यहाँ रहेका छन् ।

वेबसाइटबाट एकैपटकमा थुप्रै लेखहरुमा प्लेजरिजम जाँच गर्न सकिन्छ । यसले गर्दा लेख चोरी गरेको, पाराफ्रेजिङ गरेको आदि पत्ता लगाउन सकिन्छ ।

प्लेजरिजम डिटेक्टर (Plagiarism Detector)

नि:शुल्क रुपमा प्लेजरिजम जाँच गर्नका लागि यो वेबसाइट पनि एक राम्रो विकल्प हुन सक्छ । यसमा प्लेजरिजम जाँच गर्नुका साथै अनुच्छेदहरुलाई पाराफ्रेज पनि गर्न सकिन्छ ।

वेबसाइटले टेक्स्ट, लिङ्क वा विभिन्न फाइल फर्म्याटमा भएका लेखको प्लेजरिजम जाँच गर्छ । त्यसपछि एउटा फाइल तयार हुन्छ, लेखमा के कति कस्तो परिवर्तन गर्नुपर्छ, कति प्लेजरिजम छन् आदि जाँच गर्न सकिन्छ ।

क्वेटेक्स्ट (QueText)

यो वेबसाइट नि:शुल्क रुपमा प्लेजरिजम जाँच गर्न विकल्प बन्न सक्छ । यसबाट लेखमा कति प्रतिशत बौद्धिक चोरी छ, तीनका स्रोत के हुन् जस्ता कुरा थाहा पाउन सकिन्छ ।

त्यस्तै वेबसाइटबाट पाराफ्रेजिङ गरेका पनि थाहा पाउन सकिन्छ । साथै यसको वेब एक्स्टेन्सन पनि रहेको छ, जसले गर्दा प्रयोगका लागि पनि सजिलो छ ।

प्रकाशित मितिः २०७९ फागुन ३० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション