‘खल्ती प्रो’ र ‘खल्ती क्लब’ सार्वजनिक, ग्राहकलाई यस्ता छन् सुविधा

0

काठमाडौं ।  डिजिटल वालेट खल्तीले आफ्ना ग्राहकका लागि प्रिमियम फिचर सार्वजनिक गरेको छ । दैनिक खल्तीबाट कारोबार गर्ने ग्राहकलाई लक्षित गर्दै प्रिमियम फिचर सार्वजनिक गरिएको कम्पनीले जनाएकाे छ ।

‘खल्ती मेम्बरशिप’ यसअन्तर्गत ‘खल्ती प्रो’ र ‘खल्ती क्लब’ गरी दुई प्रिमियम फिचर ल्याइएकाे छ । खल्ती क्लबका लागि वार्षिक ३९९ रुपैयाँ र खल्ती प्रोका लागि वार्षिक ५९९ रुपैयाँ शुल्क ताेकिएकाे छ ।

यी फिचर उपयोग गर्ने प्रयोगकर्ताले खल्तीको नयाँ यूआई (युजर इन्टरफेस) अनुभव गर्न पाउनेछन् । अर्थात् अहिले खल्ती एपभित्र जस्तो डिजाइन देखिन्छ, प्रिमियम ग्राहकले त्योभन्दा भिन्नै डिजाइन अनुभव गर्न पाउनेछन् ।

“यो फिचर ल्याउन हामी विगत आठ महिनादेखि सक्रिय थियौँ । विभिन्न परीक्षण गरेर अन्ततः फेब्रुअरी १ मा सार्वजनिक गरेका हौँ । यसअन्तर्गत प्रयोगकर्ताले थप सुविधा र नयाँ यूआई अनुभव गर्न सक्नुहुनेछ,” खल्तीका सीईओ विनय खड्काले भने ।

खल्ती क्लबमा के छ फिचर ?

‘खल्ती क्लब’को सब्स्क्रिप्सन लिएको खण्डमा प्रयोगकर्ताले फिल्म टिकटमा १० महिनासम्म मासिक १०० रुपैयाँको कुपन पाउनेछन् । त्यस्तै हरेक भुक्तानीमा दुई गुणा बढी खल्ती पोइन्ट्स पाउन सकिनेछ ।

एक पटकका लागि ब्लु बुक नवीकरण गर्दा १०० रुपैयाँ क्याशब्याक पाउन सकिने सुविधा यो मेम्बरशिप प्लानमा रहेको छ । त्यसबाहेक पनि विभिन्न कार्यक्रम वा मर्चेन्टमा खल्तीका एक्सक्लुसिभ फिचर तथा अफर पाउन सकिने कम्पनीले जनाएको छ ।

‘खल्ती प्रो’ के हो ? ‘खल्ती क्लब’भन्दा के कति भिन्न छ ?

‘खल्ती प्रो’ पनि कम्पनीले उपलब्ध गराएको प्रिमियम फिचरमध्येको एक हो । यसका विशेषता र शुल्क ‘खल्ती क्लब’को भन्दा बढी छ । वार्षिक ५९९ रुपैयाँ तिरेको खण्डमा ‘खल्ती प्रो’को सदस्य हुन सकिन्छ ।

यस्तो सब्स्क्रिप्सन लिएको खण्डमा प्रयोगकर्ताले आफ्नो मोबाइलमा टपअप गर्दा २ प्रतिशत क्याशब्याक पाउँछन् । त्यस्तै सेभ गरिएका बैंकमा निःशुल्क रकम पठाउन सकिने सुविधा यो सेवाअन्तर्गत रहेको छ ।

यो सब्स्क्रिप्सन प्लान लिएको खण्डमा १० महिनासम्म मासिक १०० रुपैयाँ बराबरको ‘मुभी कुपन’ पाउने कम्पनीले उल्लेख गरेको छ । त्यसबाहेक पनि हरेक भुक्तानीमा दुई गुणा बढी खल्ती पोइन्ट पाउन सकिन्छ ।

त्यसबाहेक खल्तीबाट कुनै पनि बैंकमा मासिक पाँच पटकसम्म निःशुल्क पठाउन सक्नेछन् । यो सब्स्क्रिप्सन प्लान अन्तर्गत ब्लुबुक नवीकरण गर्दा एक पटकका लागि १०० रुपैयाँ क्याशब्याक पाउन सकिनेछ ।

त्यसबाहेक पनि विभिन्न कार्यक्रम वा मर्चेन्टमा खल्तीका एक्सक्लुसिभ फिचर तथा अफर पाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।

खल्ती प्रिमियमको सब्स्क्रिप्सन लिँदा निम्नानुसारका सर्त पालना गरेको हुनुपर्छ

१. यो सेवा खल्तीको केवाईसी भेरिफाइड प्रयोगकर्ताले मात्र लिन पाउनेछन् ।

२. सब्स्क्रिप्सन लिएको एक वर्षसम्म मान्य हुनेछ ।

३. एकपटक सब्स्क्रिप्सन लिइसकेपछि पैसा फिर्ता हुने छैन ।

प्रकाशित मितिः २०७९ माघ २० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション