२०० मेगापिक्सेल क्यामेरासहित सामसङको महङ्गो फोन सार्वजनिक, कत्तिको देला आईफोनलाई टक्कर ?

0

काठमाडौं । सामसङको बहुप्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन सिरिज एस २३ सार्वजनिक भएको छ । कम्पनीले बुधबार आयोजित अनप्याक्ड इभेन्ट मार्फत उक्त सिरिजका फोन बजारमा ल्याएको हो ।

एस २३, एस २३ प्लस र एस २३ अल्ट्रा गरी तीन मोडेलमा सार्वजनिक भएको यो सिरिजमा कम्पनीले क्यामेरा र गेमिङ क्षमतालाई सुधारिको दाबी गरेको छ । सबै मोडेलमा १२० हर्ज रिफ्रेश रेट भएको कोर्निङ गोरिल्ला ग्लास भिक्टस टु प्रोटेक्सन सहित डाइनामिक एमोलेड डिस्प्ले दिइएको छ ।

अन्डर डिस्प्ले अल्ट्रासोनिक फिङ्गरप्रिन्ट रहेको यो सिरिजमा एक्सिलेरोमिटर, जाइरो, प्रोक्सिमिटी, कम्पास तथा ब्यारोमिटर जस्ता आधारभूत सेन्सरहरू रहेका छन् । कम्पनीका अनुसार सबै फोनमा डेस्कटप अनुभवका लागि सामसङ वायरलेस डेस्क र सामसङ डेस्क राखिएको छ ।

कम्पनीले एस २३ को सुरुवाती मूल्य ७९९ डलर (करिब एक लाख चार हजार ४९३ रुपैयाँ) राखेको छ भने एस २३ प्लसका लागि सुरुवाती मूल्य १००० डलर (करिब एक लाख तीस हजार ७८० रुपैयाँ ) तोकेको छ ।

यसमा सबैभन्दा बढी विशेषता र आकर्षक मानिएको एस २३ अल्ट्राको सुरुवाती मूल्य भने १२०० डलर (करिब एक लाख ५६ हजार ९३६ रुपैयाँ ) छ ।

सामसङ एस २३

सामसङ एस २३ मा ६.१ इन्चको डिस्प्ले छ । एन्ड्रोइड १३ र वन यूआई ५.१ मा आधारित यो फोन क्वाल्कम एसएम ८५५० स्नापड्रागन ८ जेन टु चिपसेटद्वारा सञ्चालित छ । यो चिपसेटलाई कम्पनीले संसारकै शक्तिशाली चिपसेट भएको दाबी गरेको छ ।

त्यस्तै आठ जीबी र्‍याम रहेको यो फोन १२८ जीबी, २५६ जीबी र ५१५ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सामसङ एस २३ को आधारभूत मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि यस मोडेलमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ ।

३९०० एमएएच ब्याट्री क्षमता भएको यो फोन चार्ज गर्न २५ वाटको तारयुक्त चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ । जसले फोनलाई आधा घण्टामै ५० प्रतिशत चार्ज गर्न सक्छ । यससँगै कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाट रिभर्स वायरलेस चार्जर समेत उपलब्ध गराउने छ ।

यो फोनको सुरुवाती मूल्य ७९९ डलर (करिब एक लाख ४ हजार ४९३ रुपैयाँ) रहेको छ । फेब्रुअरी १७ बाट प्रि-अर्डर गर्न सकिने यो फोन बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुरा भने अझै स्पष्ट खुलाइएको छैन ।

सामसङ एस २३ प्लस

सामसङ एस २३ प्लसमा ६.६ इन्च आकारको डिस्प्ले राखिएको छ । एन्ड्रोइड १३ र वन यूआई ५.१ मा आधारित यो फोन क्वाल्कम एसएम ८५५० स्नापड्रागन ८ जेन टु चिपसेटमार्फत सञ्चालित छ । यो चिपसेटलाई कम्पनीले संसारकै शक्तिशाली चिपसेटका रूपमा दाबी गरेको छ ।

त्यस्तै आठ जीबी र्‍याममा उपलब्ध हुने यो फोन २५६ जीबी र ५१५ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । सामसङ एस २३ प्लस मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा राखिएको छ ।

सेल्फी पारखीका लागि यो मोडेलमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । ४७०० एमएएच ब्याट्री क्षमताको यो फोन चार्ज गर्न ४५ वाट वायर्ड चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ । जसले फोनलाई आधा घण्टामै ६५ प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

यससँगै कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाट रिभर्स वायरलेस चार्जर उपलब्ध गराउने भएको छ । यो फोनको सुरुवाती मूल्य ९९९.९९ डलर (करिब एक लाख ३० हजार ७७८ रुपैयाँ) रहेको छ ।

फेब्रुअरी १७ बाट प्रिअर्डर गर्न सकिने यो फोन पनि बजारमा कहिले उपलब्ध हुन्छ भन्ने खुलाइएको छैन ।

सामसङ एस २३ अल्ट्रा

सामसङ एस २३ अल्ट्रामा ६.८ इन्चको डिस्प्ले छ । एन्ड्रोइड १३ र वन यूआई ५.१ मा आधारित यो फोन क्वाल्कम एसएम ८५५० एसी स्नापड्रागन ८ जेन टु चिपसेटद्वारा सञ्चालित छ ।

यो चिपसेटलाई कम्पनीले संसारकै शक्तिशाली चिपसेटका रूपमा दाबी गरेको छ । त्यस्तै र्‍यामका लागि ८ जीबी र १२ जीबी गरी दुई विकल्पमा उपलब्ध हुने यो फोन २५६ जीबी, ५१५ जीबी, र एक टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा पाउन सकिने बताइएको छ ।

सामसङ एस २३ को अल्ट्रा मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा राखिएको छ । सेल्फी पारखीका लागि यो मोडेलमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ ।

कम्पनीका अनुसार यो मोडेलमा अल्ट्रा वाइड ब्यान्ड (यूडब्लूबी) सपोर्ट रहेको छ ।

५००० एमएएच ब्याट्री क्षमता भएको यो फोन चार्ज गर्न ४५ वाटको तारयुक्त चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ । जसले फोनलाई आधा घण्टामै ६५ प्रतिशत चार्ज गर्न सकिनेछ ।

यससँगै कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाटको रिभर्स वायरलेस चार्जर समेत दिने छ । यो फोनको सुरुवाती मूल्य ११९९.९९ डलर (करिब एक लाख ५६ हजार ९३४ रुपैयाँ) राखिएको छ । फेब्रुअरी १५ बाट प्रि-अर्डर गर्न सकिने यो फोन बजारमा कहिले उपलब्ध हुन्छ भन्ने खुलाइएको छैन ।

प्रकाशित मितिः २०७९ माघ २० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション