यसै वर्षदेखि नेपालमा स्याटलाइट इन्टरनेट दिने स्टारलिङ्कको योजना

0

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले नेपालमा पनि स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो वेबसाइटमा २०२३ देखि नेपालमा इन्टरनेट सेवा सुरु हुने उल्लेख गरेको छ ।

हालसम्म ४७ भन्दा बढी देशमा स्टारलिङ्क उपलब्ध छ । स्पेसएक्सले आफ्नो वेबसाइटमा नेपालमा पनि २०२३ भित्रै सेवा विस्तार गर्ने योजना ल्याएपनि औपचारिक रुपमा नियामकसँग अनुमतिपत्रका लागि निवेदन दिएको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे आधिकारिक प्रस्ताव नआइसकेको स्पष्ट पारे ।

“हामीलाई औपचारिक रूपमा निवेदन आइसकेको छैन,” उनले टेकपानासँग भने, “अनौपचारिक रूपमा भने कुरा आइरहेको छ । नेपालको नियम अनुसार लाइसेन्स लिएर इन्टरनेट सञ्चालन गर्न सकिन्छ भनेर जवाफ दिएका छाैं । हाम्रो कम्प्लायन्समा बसेर काम गर्न सक्छन् भने स्टारलिङ्क इन्टरनेट आउन सक्छ ।”

निवेदन आइसकेपछि स्टारलिङ्कको इन्टरनेटबारे थप अध्ययन गरी सञ्चालन हुन दिने/नदिने भन्ने कुराको निष्कर्ष आउने उनले जनाए ।

“निवेदन दिनुस् हामी स्टडी गर्छौं भनेका छाैं । तर औपचारिक निवेदन आइसकेको छैन । उनीहरुको प्रोजेक्सन होला त्यो । स्टारलिङ्कलाई नेपालमा आउनै नदिने किसिमको हाम्रो नीति छैन,” उनले थपे ।

कम्पनीले औपचारिक रूपमा निवेदन पेस गरिसकेपछि त्यसका प्राविधिक पक्षबारे अध्ययन हुने उनले बताए । स्टारलिङ्कले ‘लो अर्बिट’बाट इन्टरनेट दिने भएकाले स्पेक्ट्रम कस्तो हुन्छ, फोरजी वा फाइभजी सेवालाई प्रभाव पार्छ कि पार्दैन जस्ता प्राविधिक कुराहरू पुष्टि गरेर निर्णय दिइने उनकाे भनाइ थियाे ।

”स्टारलिङ्कलाई दूरसञ्चार प्राधिकरणबाट सञ्चालन अनुमति नलिएर पनि कुनै इन्टरनेट सेवाप्रदायक वा स्थानीय बिक्रेतासँग मिलेर सेवा सञ्चालन गर्ने बाटो खुला छ । तर, त्यसका लागि स्वीकृति भने अनिवार्य लिनुपर्छ,” अध्यक्ष खनालले भने ।

अर्काेतर्फ नेपालमा विदेशी कम्पनीले व्यवसाय सुरु गर्न २० प्रतिशत शेयर नेपालीकाे हुनुपर्ने प्रावधान पनि छ । तर स्पेसएक्सले यसबारे आधिकारिक प्रक्रिया थालिसकेको छैन ।

कम्पनीकाे वेबसाइटमा सन् २०२३ मा नेपालसहित भुटानमा पनि इन्टरनेट सेवा सुरु गर्ने उल्लेख गरेकाे छ । त्यस्तै बंगलादेशमा सन् २०२४ देखि सेवा सुरु गर्ने उसकाे याेजना छ ।

छिमेकी देश भारतमा कम्पनीले सञ्चालन अनुमतिका लागि निवेदन दिइसकेको छ । तर, चीनमा भने कम्पनीले सेवा विस्तार गर्ने वा नगर्ने केही निश्चित छैन ।

फाइबर इन्टरनेट नपुगेका ठाउँका लागि स्याटलाइट इन्टरनेट उपयुक्त हुन्छ । बिना कुनै तार हार्डवेयर प्रयोग गरेको भरमा राउटरले इन्टरनेट उपलब्ध गराउँछ ।

विशेषगरी हिमाली दुर्गम गाउँहरूमा विभिन्न बैंक, सरकारी तथा गैरसरकारी संस्थाले यो इन्टरनेटको प्रयोग गरेर सेवा विस्तार गर्न सक्छन् । कम्पनीले विभिन्न देशअनुसार इन्टरनेट तथा हार्डवेयरको शुल्क फरक-फरक तोक्ने गर्छ ।

प्रकाशित मितिः २०७९ माघ १९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション