तपाईँले गलत तरिकाले मोबाइल चार्ज गरिरहनु भएको त छैन ?

0

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताका लागि फोनको ब्याट्रीमा समस्या हुनु नौलो कुरा होइन । फोन राम्रै अवस्थामा भएपनि ब्याट्रीले साथ नदिँदा उक्त फोनको महत्त्व घट्दै गइरहेको हुन्छ । फोनको ब्याट्रीमा समस्या आउनुका पछाडि ओभरहिटिङ (फोन बढी तात्नु) रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । आज हामी सुरक्षित तरिकाले फोन चार्ज गर्न के कस्ता प्रक्रिया अपनाउने भन्ने विषयमा जानकारी दिँदैछौँ ।

फोनसँगै आएको चार्जर प्रयोग गर्नुहोस्

फोन खरिद गर्दा उक्त फोनमा जुन चार्जर आएको हुन्छ, फोन त्यही चार्जरले प्रयोग गर्नुपर्ने हुन्छ । आईफोनको सन्दर्भमा भने कम्पनीले फोनसँग चार्जर उपलब्ध गराएको हुँदैन । त्यस्तो अवस्थामा भने आधिकारिक बिक्रेताबाट फोनलाई उपयुक्त हुने चार्जर खरिद गर्नुपर्छ ।

ब्याट्रीलाई कति वाट तथा भोल्टेज क्षमताको चार्जर उपयुक्त हुन्छ भन्ने कुरा आधिकारिक चार्जरमा मात्र राम्रोसँग सन्तुलन गरेको हुन्छ । यदि फोनलाई उपयुक्त नहुने चार्जर खरिद गर्‍यो भने त्यसले ब्याट्रीलाई असर गर्ने सम्भावना धेरै हुन्छ । त्यसैले भरसक ओरिजिनल चार्जर नै प्रयोग गर्नुपर्छ ।

यदि ओरिजिनल चार्जर बिग्रेको छ वा हराएको खण्डमा उक्त चार्जर जति क्षमताको थियो त्यति क्षमताको नयाँ चार्जर प्रयोग गर्न सक्नुहुन्छ ।

ब्याट्री १०० प्रतिशत र शून्य प्रतिशतमा कहिल्यै नराख्नुहोस्

फोनको चार्ज पूर्ण रूपमा सक्न तपाईँलाई धेरैले सुझाव दिएका हुनसक्छन् । ब्याट्री शून्य प्रतिशत हुँदासम्म प्रयोग गर्दा ब्याट्री हेल्थ राम्रो हुन्छ भन्नेहरू धेरै भेटिन्छन् । वास्तवमा फोन शून्य प्रतिशत राखिरहँदा फोनको चार्ज चाँडो सकिने समस्या देखा पर्छ ।

ब्याट्री युनिभर्सिटीले गरेको अनुसन्धानमा यसरी फोन शून्य प्रतिशत हुँदासम्म प्रयोग गर्दा फोनको चार्ज चाँडो डिस्चार्ज हुने गरेको उल्लेख गरिएको छ ।

तपाईँले आफ्नो फोनको ब्याट्रीलाई थप काम गर्नै नसक्ने अवस्थासम्म पुर्‍याउनु गलत भएको विभिन्न विज्ञहरूको निष्कर्ष छ । त्यसैले फोनको चार्ज भरसक ३० प्रतिशतभन्दा कम गराउनु हुँदैन भनिएको छ ।

फोनलाई १०० प्रतिशत चार्ज कहिल्यै नगर्नुहोस्

अहिले हामी हाम्रो अधिकांश समय स्मार्टफोनमा नै बिताइरहेका हुन्छौँ । हामी फोनमा अधिक समय बिताउने भएकाले खाली समय पायो कि फोन चार्जमा राख्ने गर्छौँ । विशेषगरी राति सुतेको समयमा फोन चार्जमा छोडेर बिहान १०० प्रतिशत भएको हेर्ने रहर धेरैको हुन्छ ।

तर, फोन १०० प्रतिशत हुँदासम्म चार्ज गर्नु गलत हो । आफ्नो फोनको ब्याट्री सुरक्षित राख्न फोनलाई ८० देखि ९० प्रतिशतसम्म चार्ज गर्नुहोस् ।

फोनलाई रातभर चार्जमा नछोड्नुहोस्

थुप्रै प्रयोगकर्ता फोनलाई रातभर चार्जमा छोड्ने गर्छन् । रातभरि फोन चार्जमा छोड्दा बिहान फोन १०० प्रतिशत हुन्छ । जसले गर्दा फोनलाई जतिबेलै प्रयोग गर्न सकिन्छ । तर, यस्तो प्रचलन गलत हो । ब्याट्री १०० प्रतिशत चार्ज किन गर्न हुँदैन भन्ने माथि नै उल्लेख छ ।

फोन रातभर चार्ज गर्दा एउटा र फोन १०० प्रतिशत चार्ज हुन्छ, जुन गलत हो । फोन प्रयोग नगर्दा पनि प्राकृतिक रूपमा ब्याट्रीको चार्ज घटिरहेको हुन्छ । ब्याट्री स्वस्थ राख्न यो प्रक्रिया आवश्यक छ ।

यति तपाईँले फोन रातभर चार्जमा छोड्नुभयो भने प्राकृतिक रूपमा घट्ने चार्ज तत्कालै रिकभर हुन्छ । जसले गर्दा ब्याट्रीमा स्ट्रेस बढ्छ । यही कारणले फोनको ब्याट्री क्षमता घट्दै जान्छ ।

फोनलाई आफ्नो समय मिल्दा थोरै थोरै चार्ज गर्नुहोस्

आफ्नो समय अनुकूल फोनलाई थोरै थोरै चार्ज गर्नुलाई ट्रिकल चार्जिङ भनिन्छ । आधुनिक स्मार्टफोनमा यसरी फोन चार्ज गर्दा त्यसले ब्याट्रीलाई कुनै असर गर्दैन ।

विशेषगरी लिथियम आयन ब्याट्रीलाई यसरी समय-समयमा चार्ज गर्दा उपयुक्त हुन्छ । तर, धेरै चार्ज गर्‍यो वा फोनको तापक्रम धेरै राख्यो भने त्यसले ब्याट्री क्षमतालाई असर गर्छ ।

प्रकाशित मितिः २०७९ माघ १७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション