आइसियु र भेन्टिलेटरमा २९४ जना कोरोना संक्रमित उपचाररत

0

काठमाडौ । देशभर हाल २९४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । २५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ५ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १०७ आइसियु र २१ भेन्टिलेटरमा, गण्डकीमा ६५आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५५ आइसियु र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै कर्णाली प्रदेशमा १० जना आइसियु र एकजना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या २८८ जना थियो।

यस्तै, देशभर हाल ३ हजार २२ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ४४५ कुल सक्रिय संक्रमितमध्ये ३ हजार २२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४२३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र एक हजार २२५ जना संक्रमित होम आइसोलेसनमा छन्। प्रदेश १ मा ११६, प्रदेश २ मा १८, गण्डकी प्रदेशमा ४६७, लुम्बिनी प्रदेशमा ६८७, कर्णालीमा १०३ र सुदूरपश्चिममा ४०६ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।यसअघि आइतबार ३ हजार ७७ जना संक्रमित होम आइसोलेसनमा थिए।

प्रकाशित मितिः २०७७ पौष १३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション