सप्तरीमा विद्युत सर्ट भई आगलागी हुँदा एक बृद्धको मृत्यु

0

सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ । राजविराज नगरपालिका १६ स्थित बोरिया टोलमा शुक्रबार बिहान ३ बजेतिर विद्युत सर्ट भई मिश्रिलाल यादवको घरमा आगलागी हुँदा उनका ८५ वर्षीय बुबा झलाय यादवको जलेर मृत्यु भएको हो ।

खाना खाएर राति १० बजेतिर घरआंगनमै रहेको गोठमा सुतेका उनी बिहान ३ बजेतिर अचानक विद्युत सर्ट भई आगलागी हुँदा भाग्न नसकेर जलेको र घटनास्थलमै मृत्यु भएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । बाक्लो शितलहरका समयमा आगलागी भएकोले ढिलो गरी थाहा हुँदा समयमै पीडितको उद्धार गर्न नसकेको स्थानिय सत्यनारायण यादवले बताए ।

बिहान ४ बजेतिर भएको आगलागीमा उनको घट्नास्थलमै मृत्यु भएको साहले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । आगलागीबाट १ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर नष्ट भएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र दमकलले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मितिः २०७७ पुस ३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション