ट्याक्टरको ठक्करबाट मृत्यु भएका बालकको शव लुकाएको अवस्थामा फेला

0

सप्तरी । ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको छ । बिहीबार दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव परालको थुप्रोमा फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका घरबाहिर खेल्न निस्केका स्थानीय रोहित मुखियाका छोरा आनन्द वेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार शव फेला पारिएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।

‘उनलाई स १ त ७७५२ नम्बरको गाउँकै ट्याक्टरले ठक्कर दिएर मारेको रहेछ’ प्रवक्ता साहले भने, ‘बालकको मृत्यु भएपछि चालकले शव परालको थुप्रोमा गएर लुकाएका रहेछन् ।’

बालकलाई ठक्कर दिने ट्याक्टरका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः २०७७ पुस ३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション