ओछ्यानमा पिसाब फेरेकै निहुँमा आफ्नै छोराको हत्या

0

काठमाडौं । बाबु आमामा लागि सन्तान त्यति प्यारो हुन्छ की सन्तानलाई बचाउन हरदम आफू मर्न पनि तयारी हुन्छन् । तर यहाँ एक बाबु यस्ता निर्दयी देखा परे, जस्ले ओछ्यानमा पिसाब फेरेकै निहुँमा आफ्नो ३ वर्षको छोराको कुटीकुटी हत्या गरे । घटना भारत उत्तर प्रदेशको कानपुर जिल्लामा घटेको हो । अनि आफ्नै छोराको हत्या गर्ने सन्काहा बाबु हुन्, सन्तराम प्रजापति ।

यस्तो थियो घटना

सन्तरामको परिवार उत्तर प्रदेशको हमीरपुर जिल्लाको छानी खुर्द गाउँ निवासी हुन् । उनको परिवार मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको थियो । उनको परिवारमा पत्नी अनिता, अन्जना र खुसी नाममा दुई छोरी र ३ वर्षका छोरा रविन्द्र थिए ।

सन्ताराम केहीदिन पहिले कानपुर जिल्लाको घाटमपुर नजिकैको एक गाउँमा सञ्चालित इँटा भट्टामा काम गर्नका लागि पुगेका थियो । उनको साथमा उनका परिवारका पाचै जना गएका थिए । भट्टानजिकै अस्थायी टहरो बनाएर सन्तारामको परिवार बसेको थियो ।

पत्नी अनिताले प्रहरीसमक्ष बताए अनुसार मंगलबार बिहान सन्तराम सुतिरहेका थिए । उनी सुतिरहेकै ओछ्यानमा छोरा रविन्द्रले पिसाब गरिदिए। छोराले पिसाब गरेपछि सन्तराम ब्यूँझिए । निकै रिसाएका उनले छोरालाई कुट्न थाले । सन्तरामका छोरीहरुले बाबुलाई रोक्न खोजे । छोरालाई कुट्न छाड्नुको सट्टा उनले दुवै छोरीहरुलाई पनि कुटपिट गर । पत्नी अनिताले पतिलाई रोक्न खोजिन् । सन्तराम पत्नीमाथि पनि जाइलागे । उनले छोरा रविन्द्रलाई निरन्तर कुटिरहे भैमा पनि पछारे । जबसम्म छोराको प्राण गएन तबसम्म कुटिरहे।

छोरोका मृत्युपछि सन्तरामले घटना बाहिर नल्याउन भन्दै पत्नी र छोराछोरी सबैलाई चेतावनी दिए । यसबारे कसैलाई भनेमा सबैलाई मारिदिने धम्की पनि दिए । घटना सार्वजनिक हुने डरले उनले त्यस ठाउँ छाड्ने निधो गरे । मृतक छोराको शव झोलामा हालेर पत्नी र दुई छोरीसहित त्यो ठाउँ छाडे । आँखै अगाडि छोराको मृत्यु देखेकी अनिताले त्यो घटना सहन सकिनन् अनि बुधबार साँझ आफ्नो भाइ अजयलाई यसबारे जानकारी दिइन् ।

अजयले यो घटनाको जानकारी प्रहरीलाई दिए । अनि घाटमपुर प्रहरीले बालकको शव बरामद गरी सन्तरामलाई पनि पक्राउ गर्‍यो । उनले प्रहरीसमक्ष आफ्नो कसुर स्वीकार गरिसकेका छन् । हत्याको मुद्दा दर्ता गरी सन्तरामलाई प्रहरी हिरासतमा पठाइएको छ ।

प्रकाशित मितिः २०७७ पौष ०२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション