६५ किलो चाँदीका गहनासहित एकजना भारतीय पक्राउ

0

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट विभिन्न प्रकारका चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–६ स्थित सुनिता कुमारी सर्राफको घरबाट ६५ किलो चाँदीका गरगहना बरामद गरेको हो । सर्राफकै नाममा उक्त घरमा में जय नरसिंह ज्वेलर्स सञ्चालनमा छ । अवैध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले सुनिताको श्रीमान दिपक सर्राफलाई पक्राउ गरेको छ । उनी भारतीय नागरिक हुन् ।

ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरी राखिएको अवस्थामा चाँदी फेला परेको थियो । चाँदीको अवैध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले मंगलबार छापामारी गरेको थियो । भारतबाट राजश्व छलेर ल्याइएका चाँदीका विभिन्न प्रकारका गाहनाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कोठाको फल्स वालभित्र लुकाएर राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

‘गरगहनाको बनोट हेर्दा भारतबाटै ल्याएको जस्तो देखिन्छ,’ उनले भनिन्, ‘ तर उनीहरुले आवश्यक कागजातहरु देखाउन सकेनन् । त्यसैले बरामद गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छौं ।’

चाँदीको गरगहनाको बजार मूल्य ६५ लाख अनुमान गरिएको छ । चाँदी नेपालबाट भारततर्फ तस्कारी हुने गरेको भएपनि तयारी गरगहना भारतबाट नेपाल भित्रिने गरेको छ ।

प्रकाशित मितिः २०७७ पौष ०१ बुधबार घटेसंगै

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション