भक्तपुरमा ३४ सहित उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित

0

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं २३६ महिला र ३०५ पुरुष गरी ५४१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४०२ , ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९२ हजार ३०७ जना संक्रमित भएका छन्, जसमध्ये ४३५ जनाको मृत्यु भएको छ। हालसम्म ८७ हजार ३१८ जना निको भएका छन्। ललितपुरमा १४ हजार २४८ जना संक्रमित भएका छन्। जसमा १३१ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार १७३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ३९५ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ९११ जना निको भएका छन्।

आज काठमाडौमा ४ हजार ५५४, ललितपुरम ९४४ र भक्तपुरमा ३७८ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर १ हजार ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ। २४ घण्टामा १ हजार २७१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ।

आज देशभर १२ हजार १४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६७४ पुगेको छ।

प्रकाशित मितिः २०७७ मंसिर २६ गते शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション