नमुना सडकको नमुना बगैंचा तर हुन सकेन संरक्षण

0

भक्तपुर । ब्यथा कोटेश्वर तीनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्म निर्माण गरिएको छ लेन सडक नियालेपछि सबैले सहजै बुझ्न सकिन्छ । हालसम्म नेपाल सरकारले आफै बनाउन नसकेको यो सडक खण्डको बिस्तार जापान सरकारले गरिदिएको हो । कोटेश्वर सूर्यबिनायक छ लेन सडक नेपालकै लागि नमूना सडक हो ।
सडकको शोभा बढाउन बीचमा बनाइएको बगैंचाले पैदल यात्रु र सवारीमा यात्रा गर्नेहरुका लागि आकर्षण बन्दै गएको छ । जसरी छ लेन सडकमा यात्रा गर्न सहज छ त्यतिकै बीचमा बनेको बगैंचाले थप आनन्द र आकर्षक बनाएको देखिन्छ । सडकको मध्य भागको बगैंचामा झुलेका विभिन्न प्रकारका बिरुवाले धेरैको मनै लोभ्याउने गरेको छ । यसरी बीच भागमा अनावश्यक घाँस र झारपात उम्रिएको बारको, बीचमा नेपाल सरकारले बिरुवा रोपेर बगैंचामा परिणत गराएको हो ।
पद्मवेली, समी, धुपी लालुपाते लगायतका विरुवा रोपेर छ लेन सडकको आकर्षणलाई थप पुष्टि गरेको सम्बन्धीत निकायले जनाएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृक्षारोपणको उद्घाटन गरे पनि अहिले सरकारले नै बगैंचाको संरक्षण गरेको छ । कोटेश्वरदेखि सूर्यविनायकसम्म गरी ९ किलोमिटर दुरीमा रहेको बारको बीचको बगैंचा अहिले बगैंचा जस्तै बनेको छ ।
बगैंचा निर्माण गर्ने कार्य यो शुरुवात मात्र हो जिल्ला वन कार्यालयले जनाएको छ । गत दुई वर्षअघि पुसमा रोपेको बिरुवा अहिले हरियो हुँदा त्यस क्षेत्रमा हिँडडुल गर्न नै आनन्द आउने गरेको कार्यालयले जनाएको छ ।
छ लेन सडकको बीचमा वृक्षारोपण गरी बगैंचा निर्माण गर्दा वातावरणीय दृष्टिकोणले पनि प्रभावकारी हुँदा वृक्षारोपणले छ लेन सडकको प्रभावकारीतालाई थप पुष्टि गरेको स्थानीय पैदल यात्रु सरद सुवेदीले बताए ।
नेपालमा नै नमूनाको रुपमा निर्माण भएको छ लेन सडकमा बगैंचा निर्माण गरेर अझ आकर्षक भएको भन्दै उनले भने, बगैंचा निर्माणले स्वच्छ वातावरण, सुन्दरतालाई कायम राखी आमसर्वसाधारणको ध्यान केन्द्रीत गरेको छ । तर ठाउँ ठाउँमा बिरुवा मरेका छन्, नयाँ बिरुवा रोप्नुपर्ने भएको त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन तर बृक्षारोपणले वातावरण भने हरियाली बनाएको छ ।
बगैंचा निर्माण कार्यलाई काठमाडौं महानगरपालिका, भक्तपुर, मध्यपुर थिमी, जिल्ला वन कार्यालय भक्तपुर र काठमाडौं, भक्तपुर सडक विस्तार आयोजनाको संयुक्त प्रयासमा बगैंचा निर्माण कार्यलाई अभियानको रुपमा अगाडि बनाएको हो सुवेदीले भने, बगैंचा निर्माण कार्यले पैदल यात्रु, सवारी साधनमा आवतजावत गर्ने यात्रु र स्थानीयको आकर्षण भएको छ ।
तीन मिटरको दुरीमा विभिन्न आकर्षक विरुवा रोपिएर बगैंचा निर्माण गरिएको चर्चा गर्दै उनले बगैंचा निर्माणले छ लेन सडकको शोभा बढाएको छ भने ।
मध्यपुर थिमी नगरपालिकाको भने हरियाली वातावरण भएको छ लेन सडकको बगैंचाको संरक्षण गर्ने जिम्मेवारी सबैको भएको जनाएको छ । कुनै एउटा मात्र निकायले संरक्षण गर्नु भन्दा यसलाई साझा सम्पत्ति सम्झेर सबैले संरक्षण गर्ने हो भने बगैंचा दिर्घकालीन हुन सक्ने सरोकारवालाहरुले बताएका छन ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション