ओखलढुंगा । ओखलढुंगामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कारको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका-६ का ३४ वर्षीय अम्मरबहादुर नेपालीलाई पक्राउ गरेको छ।
प्रहरीले नेपालीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
प्रकाशित मितिः २०७७ मंसिर २१ आइतबार
Comments