कोरोना भाइरसः मृत्यु हुनेको संख्या १४ लाख ३७ हजार ८३५ पुग्यो (कहाँ, कति सूचिसहित)

0

काठमाडौं । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १४ लाख ३७ हजार ८३५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६ करोड १३ लाख ८ हजार १६१ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ४ करोड २३ लाख ९६ हजार १६९ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ६९ हजार ५५५ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ७१ हजार ४९७ जना, भारतमा १ लाख ३५ हजार ७५२ जना, मेक्सिकोमा १ लाख ४ हजार २४२ जना र बेलायतमा ५७ हजार ३१ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ३२ लाख ४८ हजार ६७६ जना पुगेको छ । त्यस्तै, भारतमा ९३ लाख ९ हजार ८७१ जना, ब्राजिलमा ६२ लाख ४ हजार ५७० जना, रसियामा २१ लाख ८७ हजार ९९० जना र फ्रान्समा २१ लाख ८३ हजार ६६० जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा भारतमा ८७ लाख १८ हजार ५१७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ७८ लाख ४६ हजार ८७२ जना, ब्राजिलमा ५५ लाख २८ हजार ५९९, रसियामा १६ लाख ८५ हजार ४९२ र अर्जेन्टिनामा १२ लाख २६ हजार ६६२ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus

प्रकाशित मितिः २०७७ मंसिर ११ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション