बागमती प्रदेशका ५९ जना सहित ११३ संक्रमित आईसीयूमा

0

काठमाडौं । कोरोना संक्रमणको जटिल समस्या देखिएका ११३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सातै प्रदेशमा ११३ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित आईसीयूमा बागमती प्रदेशमा रहेका छन् । जसमा ५९ जना संक्रमित आईसीयुमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यसैगरी प्रदेश १ मा एक जना, प्रदेश २ मा ४१ जना, गण्डकी प्रदेशमा एक जना, प्रदेश ५ मा ११ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेका उनले बताए ।

यसैगरी होम आइसोलेनमा दुई हजार ६०१ संक्रमित रहेका छन् भने संस्थागत आइसोलेनमा सात हजार ३८ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः २०७७ भदौ ०१ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション