भक्तपुर नगरपालिकाद्वारा गपलीमा रहेका खाद्य पसल अनुगमन

0

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले गपलीमा रहेका खाद्य पसल अनुगमन गरेको छ । नगरपालिकाकाले कोभिड–१९ को महामारीको समयमा कालाबजारी, मुल्यबृद्धिलाई मध्यनजर गरी खाद्य पसलहरुमा अनुगमन खाद्य विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र विना प्याकेजिङ सामानमा लेबल राख्ने कुनै कुनै पसलमा लेबल विना विक्रि वितरण गरेकोले त्यस्तो सामानमा विक्रि वितरण गर्न नपाउने वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमन टोलीले साख मल्टी स्टोर्स किराना पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटक पटक अनुगमनमा निर्देशन दिंदा समेत मिनिमार्टमा दर्ता नगरेको, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दिएको छ भने एस आर स्टोर खाद्य पसलमा दर्ता भएकोले मिनिमार्टमा दर्ता गर्न पटक पटक अनुगमनमा निर्देशन दिंदा समेत अटेर भएकोेले तुरुन्तै मिनिमार्टमा दर्ता गर्न, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न टोलीले निर्देशन दिएको छ ।

त्यस्तै, टोलीले सबिना मिनिमार्केटमा म्याद नाघेको सामान भए नभएको समय समयमा चेक गर्न, गेडागुडी लगायतका प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न, तयारी मःमः प्याकेजिङमा लेबल नभएको पाइएकोले लेबल राख्न र दर्ता नविकरण नभएकोले तीन दिन भित्र दर्ता नविकरण गर्न निर्देशन दिएको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा खाद्य पसल अनुगमन गरिएको हो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション