भक्तपुर अन्तर्राष्ट्रिय ब्यापार मेलामा पाँच करोडको कारोवार

0

भक्तपुर, २६ मंसिर । भक्तपुरमा सञ्चालन भइरहेको भक्तपुर अन्तर्राष्ट्रिय ब्यापार मेलाको तेस्रो दिनसम्म पाँच करोड बराबरको कारोवार भईसकेको छ ।
भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी क्षेत्रफल रहेको खाली जग्गामा जारी ६ दिने मेला आयोजना भईरहेको मेलाको तेस्रो दिनसम्म झण्डै ६० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरिसकेको मेला आयोजक समितिका संयोजक राजुमृगेन्द्र जोशीले जानकारी दिए ।
मेलामा आउने अवलोकनकर्तादेखि स्टलहरु राखेको सबैले भक्तपुरमा भईरहेको अन्तर्राष्ट्रिय मेला समग्र राम्रो रहेको र मेलाले सबैलाई सन्तुष्टी प्रदान गरिरहेको मेलामा भेटिएको भक्तपुरका स्थानिय श्याम प्रजापतीले बताए । उनले भने भक्तपुर उद्योग बाणिज्य संघले आयोजना गरेको यो मेला भक्तपुरकै लागि मात्र नभएर देशकै आर्थिक पाटोमा एक महत्वपूर्ण भूमिका खेलेको बताए । उनले मेलाले स्थानिय उत्पादनका साथै बिदेशी उत्पादनहरु एकै स्थानमा पाउँदा अवलोकनकर्तालाई समेत खरिदमा सहजता भएको बताए ।
उक्त मेलामा मौलिक हस्तकलाका उत्पादनहरुको प्रदर्शनी, घरेलु तथा लघु उद्यमका उत्पादनहरुको प्रदर्शनी, सूचना–प्रविधि प्रदर्शनी, कृषि उत्पादनहरुको प्रदर्शनी, दैनिक उपभोग्य तथा घरायसी सामग्रीहरुको सुपथ मुल्य पसल लगायत जिल्लाको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलहरुको जानकारी तथा परम्परागत सा“स्कृतिक नाचगानको पनि प्रदर्शनी स्थल रहेको भक्तपुर वाणिज्य संघका अध्यक्ष केपी अवालले जानकारी दिए ।
मेला गरौं, मेला भरौं, मेला– महोत्सवबाट विकास गरौं भन्ने मूल नाराका साथ गरेको मेलाले निक्कै उत्साहित बनाएको छ । अध्यक्ष अवालले भने ।
मेलाका संयोजक जोशीले ३ दिनको अवधिमा सोचे भन्दा पनि राम्रो आम्दानी रहेको र उपत्यका र आसपासबाट आउने अवलोकनकर्ताहरुले भक्तपुरका स्थानिय उत्पादन खरिदमा चासो दिएता पनि भक्तपुरका स्थानियहरुले अन्य उत्पादन खरिदमा चासो दिएको जानकारी दिए । उनले यो मेलामा बिदेशी पर्यटकले झण्डै दुई सयको हाराहारीमा अवलोकन गरिसकेको बताए ।
एक गाउँ एक उत्पादन अन्र्तगत राखिएको स्टलहरुमा सोच भन्दा पनि राम्रो ब्यापार भएको र तीन दिनमै आफ्नो सामानहरु सकिएपछि फेरी ल्याउन लागिएको धादिङ्गबाट आएका एक कफि स्टलका ब्यापारीले जानकारी दिए । उनले भने भक्तपुरमा भएको अन्तर्राष्ट्रिय मेलामा सबै भन्दा राम्रो बिक्रि एक गाउँ एक उत्पादनको सामानहरु भएको बताए ।
मेला अवलोकन गर्न आएका बिभिन्न जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारीहरुले भक्तपुर उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तर्राष्ट्रिय मेलाले अन्य जिल्लाहरुलाई समेत यस्तो प्रकारको मेला आयोजना गर्न प्रेरणा जगाएको जानकारी दिए । उनीहरुले भक्तपुरमा काठमाडौंको भन्दा पनि उपयुक्त स्थान रहेको भन्दै मेला आयोजना स्थलको समेत चर्चा गरेको थिए ।
पाँच देशको सहभागिता रहेको मेलामा बिभिन्न प्रकारका सामानहरुको उपलब्धता रहेता पनि बिशेषत भक्तपुरका स्थानिय उत्पादन सबैको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको काष्ठकला ब्यवसायलाई निरन्तरता दिईरहेको एक स्टलमा बसेका युवा जानकारी दिए ।
मेलामा कला र संस्कृतिको धनी भक्तपुरमा बज्ने बिभिन्न सांगितिक धुनका साथै बाद्यबाद्यनको प्रतियोगिता समेत रहेको छ भने संगित पे्रमीहरुका लागि परम्परागत संगितको श्रवणको उचीत गन्तब्य समेत बनेको छ ।
मेलाको अन्तिम दिनसम्म झण्डै एक लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने र ब्यापारका हिसावले झण्डै ७ करोड भन्दा माथिको कारोवार हुने संयोजक जोशीले जानकारी दिए ।
मेलामा आउने बालबालिकाहरुका लागि समेत बाल मनोरञ्जनका सामग्रीहरुको उपलब्धता रहेको उक्त मेलामा १ सय ७२ वटा स्टलहरु छन् । विद्युतीय सामग्रीहरु तथा निर्माण सामग्रीहरुको समेत विशेष स्टल रहेको उक्त मेलामा विभिन्न ब्राण्डका सवारी साधनहरुदेखि लिएर नेवारी मौलिक खानाका स्टलहरु समेत छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション