कोरोनाभाइरसः मृत्यु हुनेको संख्या ५ लाख १ हजार २९८ पुग्यो (कहाँ, कति सूचिसहित)

0

काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख १ हजार २९८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ८१ हजार ५४५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ५४ लाख ५८ हजार ३६९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५७ हजार १०३ जना, बेलायतमा ४३ हजार ५१४ जना, इटालीमा ३४ हजार ७१६ जना र फ्रान्समा २९ हजार ७७८ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २५ लाख ९६ हजार ५३७ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १३ लाख १५ हजार ९४१ जना, रसियामा ६ लाख २७ हजार ६४६ जना, भारतमा ५ लाख २९ हजार ५७७ जना र बेलायतमा ३ लाख १० हजार २५० जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा १० लाख ८१ हजार ४३७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना, रसियामा ३ लाख ९३ हजार ३५२, भारतमा ३ लाख १० हजार १४६ र चिलीमा २ लाख २८ हजार ५५ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus

प्रकाशित मितिः २०७७ असार १४ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション