विश्वमा ४ लाख ९६ हजार ७७ जना कोरोना संक्रमितको मृत्यु

0

काठमाडौं। कोरोना भाइरस कोभिड–१९ का कारण विश्वमा ४ लाख ९६ हजार ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै झण्डै एक करोड मानिस संक्रमित भएका छन् ।

विश्वभरका संक्रमितमध्ये ५३ लाख ५० हजार ९ सय जना कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ९३ हजार ८ सय ५७ पुगेको छ । यीमध्ये ४ हजार ८ सय ९१ जनाले कोरोनाका कारण २४ घण्टामा ज्यान गुमाएका छन् ।

सयुंक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार नयाँ संक्रमित थपिएका छन् । विज्ञहरुले अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या २ करोड पुगेको अनुमान गरेका छन् ।

यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । ब्राजिलमा १२ लाख ८० हजार ५४ जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा मात्र ४६ हजार ९ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ब्राजिलमा हालसम्म ५६ हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो अपडेट अनुसार रसियामा कोरोना संक्रमितको संख्या ६ लाख २० हजार पुगेको छ । रसियामा ८ हजार ७ सय जना संक्रमितले ज्यान गुमाएका छन् भने ३ लाख ८४ हजार संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । भारतमा ५ लाख ९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ सय ८१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

भारतमा निको भएर घर फर्किनेको संख्या २ लाख ९५ हजार पुगेको छ ।

युरोपेली देशमध्ये रसियामा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । यस्तै बेलायत, स्पेन, इटली, जमनी र फ्रान्समा पनि कोरोना संख्या धेरै छ ।

युरोपेली मुलुकमा २३ लाख ८८ हजार ६ सय ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ सय बढीले ज्यान गुमाएका छन् । यी मुलुकहरुका १३ लाख २६ हजार ७ सय ३३ जना निको भएर घर फर्किएका छन् भने १ लाख ९० हजारले ज्यान गुमाएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमध्ये सधैभन्दा प्रभावित मुलुक सयुंक्त राज्य अमेरिका देखिएको छ । त्यसपछि मेक्सिको र क्यानडामा पनि संक्रमितको संख्या धेरै देखिएको छ ।

मेक्सिकोमा २ लाख बढीमा कोरोना संक्रमण देखिएको छ भने क्यानडामा १ लाख बढीमा कोरोना पुष्टि भएको छ ।

उत्तर अमेरिकी मुलुकमा २९ लाख ६९ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा यी मुलुकका १ हजार ४ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमित देखिएको देश भारत हो । भारतपछि इरान, पाकिस्तान, टर्की, साउदी अबर र बंगलादेशमा पनि कोरोना संक्रमितको संख्या उच्च छ ।

यो समाचार तयार पार्दासम्म एसियाली मुलुकमा २१ लाख १८ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय जना संक्रमित थपिएका छन् ।

एसियाली मुलुकमा ५२ हजार संक्रमितले ज्यान गुमाइसकेका छन् । यस्तै १३ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् ।

यस्तै दक्षिण अमेरिकी मुलुकमा २० लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने पछिल्लो २४ घण्टामा थप ६३ हजारमा जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रवार साँझसम्मको अपडेट अनुसार नेपालमा ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनालाई जितेर २ हजार ६ सय ९८ जना नेपाली घर फर्किएको जनाएको छ ।

प्रकाशित मितिः २०७७ असार १३ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション