नगरपालिकाहरुलाई भक्तपुर रेडक्रसको एक लाख को दरले सहयोग सहयोग गर्ने

0

भक्तपुर । रगत नपाए भक्तपुर जानु भन्ने नारामा प्रतिवद्ध नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले कोरोना भाइरस रोकथामका लागि जिल्ला भित्रका नगरपालिकाहरुलाई एक लाख रुपैयाको दरले सहयोग गर्ने भएको छ ।

जिल्ला कार्यसमितिको बैठकले जिल्लाका चारवटा नगरपालिकाहरु क्रमशः भक्तपुर, चाँगुनारायण, मध्यपुर थिमि र सुर्यविनायकलाई एक लाख रुपैयाका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

लकडाउनका कारण ज्यालामजदुरी गर्ने र निम्न आयभएका वर्गलाई नगरपालिकाहरुले राहत वितरण गर्न सुरु गरेकाले सोहि कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सो रकम सहयोग गरेको हो ।

बैठकले कोभिड १९ बारे जनचेतना फैलाउन सबै नगरपालिकामा माइकिङ गर्ने निर्णय पनि गरेको छ । यस्तै जिल्लाका जुनसुकै स्थानमा क्वारनटाइन निर्माण तथा व्यवस्थापनको लागि जिल्ला शाखामा उपलब्ध सामाग्रीहरु सहयोग गर्ने र जिल्लाबाट सञ्चालित एम्बुलेन्स र रक्तसञ्चार सेवालाई गुणस्तरीय रुपमा सञ्चालन गर्ने पनि निर्णय गरेको जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए ।

अहिलेको परिस्थितीमा पनि नियमित रगतको व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुने स्वयंसेवी रक्तदाता समाज ९ब्लोदान०, स्वयंसेवी रक्तदाता, नेरेसो काठमाडौं जिल्ला शाखा, नेरेसोका उपत्यका भित्रका उपशाखाहरु, विभिन्न सहकारी, राजनैतिक दल र संघसंस्थालाई धन्यवाद दिने निर्णय पनि जिल्ला कार्यसमिति बैठकले गरेको जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले बताए ।

प्रकाशित मितिः २०७६ चैत्र २६ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション