सरकारको आदेश पालना भएन भक्तपुरका सरकारी कार्यालयमा

0

भक्तपुर । कोरोना भाइरसका बिषयलाई लिएर सरकारले जारी गरेको निर्देशन सरकारकै कार्यालयहरुमा पालना भएका छैनन् ।

सरकारले २५ जना भन्दा बढी मानिसको सहभागिता हुने गरी जमघट रोक लगाएता पनि भक्तपुरका सरकारी कार्यालयमा दैनिक सयौंको संख्यामा सेवा लिन आउने भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालयको हकमा यो नियम लागू भएको देखिँदैन ।

सरकारले यस्तो निर्णय गरेता पनि हरेक दिन जस्तो सेवा लिन आउने सेवाग्राहीको चाप अन्य समय भन्दा अधिकनै रहेको छ ।

उच्च जोखीमको अवस्थालाई मध्यनजर गर्दै सरकारले जारी गरेको निर्देशन र अत्याधिक रुपमा सेवाग्राहीको चाप रहने मालपोत तथा नापी कार्यालयहरुमा कोरोना भाइरसको बारे सचेतना नभएको सेवाग्राही राकेश थापाले बताउँछन् । उनले सरकारी कार्यालयहरुमा कोरोना भाइरसको सम्भावित जोखिमको कुनै तयारी नगरेको बताए ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका सूचना अधिकारी महेश अधिकारीले मालपोत कार्यालयमा कोरोना भाइरसका जोखिम न्युनिकरण गर्ने कुनै सजकता नअपनाइएको स्वीकारेका छन् । उनले जोखिम न्युनीकरण भन्दा पनि केही समय कार्यालय नै बन्द गर्नुपर्नेमा जोड दिँदै विभाग र मन्त्रालयको निर्देशनको पर्खाइमा रहेको बताए ।

मालपोतमा सेवाग्राहीको अत्याधिक चाप रहने भएता पनि कोरोना भाइरस सम्बन्धि कुनै सर्तकता नपनाउँदा बिभिन्न किसिमका मानसिक तनाब कर्मचारी र सेवाग्राहीले भोग्नु् परेको उनले बताए ।

भक्तपुर मालेपोतमा आउने सेवाग्राही र कर्मचारी प्रबेश गर्दा नत ज्वरोको मापन गरिने कुनै संयन्त्र छ न तै कुनै किसिमको सर्तकता अपनाइएको छ । जसकारण पनि कर्मचारी मात्र नभएर सबैमा मानसिक तनाव देखिने गरेको छ ।

प्रकाशित मितिः २०७६ चैत्र ०६ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション