ट्राफिक उज्यालो अभियानः ६ हजारलाई सचेतना कक्षा

0

काठमाडौँ । ‘समुदाय प्रहरी साझेदारी’अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालकरसहचालक, स्कुलरकलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत ६ हजार जनालाई सचेतना प्रदान गरिएको छ ।

यस एक हप्तामामात्रै सार्वजनिक भाडाका सवारी चालक र सहचालक ७०३ जना, ट्याक्सी चालक ७० जना, मोटरसाइकल चालक १,००६ जना, सिहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालकहरू ५७,पैदलयात्री २,६३५ र विद्यार्थी ८०१ गरी जम्मा ५,८८४ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुने गरि प्रशिक्षित तुल्याएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनले भने, – ‘हामीले कोर्सु नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरेका छौँ ।‘

यस अभियान दैनिक रूपमा महाशाखा र मातहतका ४० ईकाइबाट ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूलरकलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा लिने गरिएको छ ।

ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुर्या उने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले यो अभियान शुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

साथै उक्त अभियान सञ्चालनका लागि दैनिक प्रहरीअधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन छन् भने यस अभियान पुस १ गतेवाट शुरू भएको र फागुन मशान्तसम्म सञ्चालन हुने र अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिईने कार्यक्रम रहेको छ।

प्रकाशित मितिः  २०७६ पुस ८  मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション