काठमाडौं। नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको काठमाडौं-तराइ/मधेश द्रुतमार्ग समयमा सक्ने भन्दै तीव्र काम भइरहेको छ।
तराई मधेश द्रूतमार्ग सडक आयोजनाका लागि जनशक्ति आवश्यक भएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले बिहीवार विभिन्न पदमा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।
हेर्नुहोस् सूचना :
प्रकाशित मितिः २०७६ पौष ३ बिहीबार
Comments