छन्त्याल संघको महाधिवेशन पुस १५ गतेदेखि १७ गतेसम्म हुने

0

काठमाडौं, २३ कात्तिक । नेपाल छन्त्याल संघको छैठौं राष्ट्रिय महाधिवेशन आगामी पुस १५ देखि १७ गतेसम्म पोखरामा हुने निश्चित भएको छ ।
कास्कीको नदीपुरस्थित जिल्ला समिति कार्यालयमा गत कात्तिक १२ गते बसेको विशेष भेलाले छैठौं महाधिवेशन गर्ने निर्णय गरेको महाधिवेशन आयोजक समितिका संयोजक कमल भलञ्जा छन्त्यालले बताए । उनले भने ‘अहिलेको अवस्थामा महाधिवेशन नै हामीबीच भएको साना तिना समस्या समाधानको उत्तम विकल्प हो । देशदेखि विदेशसम्मका सम्पूर्ण छन्त्यालहरू महाधिवेशन सफल बनाउनतिर जुट्न आग्रह गर्दछु ।’
नेपाल सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये थोरै संख्यामा रहेका छन्त्यालहरूको छैठौं महाधिवेशन सफल बनाउनका लागि व्यवस्थापन, आर्थिक, प्रचार–प्रसार, विधान मस्यौदालगायत उपसमितिहरूको गठन काठमाडौंको केन्द्रीय कार्यालयमा गत कात्तिक २१ मा बसेको मूल आयोजक समितिको बैठकले गठन गरेको छ ।
छन्त्यालहरूको प्रतिनिधिमूलक संस्था नेपाल छन्त्याल संघको स्थापना २०४३ देखि अहिलेसम्म पाँचवटा महाधिवेशनहरू सम्पन्न भएको आयोजक समितिका सदस्यसचिव गोबिन्द डाँडामारे छन्त्यालले बताए, ‘स्थापनाको तीन दसक अवधिमा सांगठनिक रुपले नौवटा जिल्ला, चारवटा क्षेत्रीय र ७० को हारहारीमा प्रारम्भिक समितिहरू र चारवटा भातृसंस्थाहरू, आधा दर्जनभन्दा बढी विदेशस्थित संस्थाहरू छन् । विधानत पाँचसय भन्दा बढी प्रतिनिधिहरू र ५० भन्दा बढी पर्यवेक्षकहरू महाधिवेशनमा सहभागी हुने छन् ।’
संघमा हालसम्म दिलबहादुर घरब्जा छन्त्याल, मचिन घरब्जा छन्त्याल, चित्रबहादुर घरब्जा छन्त्याल, इन्द्रजित भलञ्जा र लक्ष्मीप्रसाद घरब्जा छन्त्याल अध्यक्ष भइसकेका छन् । संस्थापक अध्यक्ष दिलबहादुर घरब्जा छन्त्यालको २०७० सालमा तीन वर्ष अघि नै देहान्त भएको थियो ।
संघको मातहत जिल्ला, क्षेत्र र प्रारम्भिक समितिहरू र भातृ संस्थाहरूमा प्रचार–प्रसारका लागि पर्चा, पम्प्लेटहरू कात्तिक महिनाभित्र नै पुर्याउने गरी कार्य भइरहेको प्रचार–प्रसार उपसमिति सदस्य तारामिलन झिङ्राजा छन्त्यालले जानकारी दिए, ‘धमाधम काम भइरहेको छ । यदि कात्तिक महिनाभित्र पठाउन नसकिए पनि आगामी मंसिरको पहिलो हप्ता सबै मातहत समिति र संस्थाहरूमा पर्चा, पम्प्लेटहरू पुर्याइने छ ।’
बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ । छन्त्यालको जनसङ्ख्या ६,५६५ महिला र ५,२४५ पुरुष गरी कुल ११,८१० रहेका छन् । जसमध्ये बागलुङमा ३,९७८ (३५.४१) र म्याग्दीमा ३,८८९ (३४.६१) गरी कुल ७,८६७ (७०.०२) को सङ्ख्यामा दुईवटा जिल्लामा मात्र बसोबास गर्दछन् । छन्त्याल भाषा बोल्ने वक्ताको सङ्ख्या महिला २,४५८ र पुरुष १,८२५ गरी ४,२८३ (३६.२७) रहेका छन् । सन् २०११ को तथ्याङ्क अनुसार नेपालको साक्षरता प्रतिशत ६५.९ रहको छ भने यस जातिको साक्षरता प्रतिशत ७२.७ रहेको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション