भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा

0

विश्व शक्ति बन्ने होडमा लागेको भारतका राष्ट्रपतिको सुरक्षा अनौठो ढंगले गरिँदैछ। सबैभन्दा अनौठो के भने उनी जहाँजहाँ जान्छन् , त्यसको सय मिटर वरिपरि क्षेत्रमा मोवाइल फोन चल्ने छैन। अन्य किसिमका डिजिटल संचार उपकरण पनि चल्ने छैन। यस्तो प्रविधि प्रयोग गरेर मुखर्जीलाई सुरक्षा दिइँदैछ।mukharji-333

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षाका लागि सरकारले नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा संयन्त्र परिचालन गरेको छ। मुखर्जीको सुरक्षाका लागि उनका अगंरक्षकसहित भारतबाट विशेष सुरक्षा दस्ता ‘कमाण्डो’ पनि नेपाल आउँदै छ।सरकारले मुखर्जी विमानस्थलमा ओर्लिएदेखि शुक्रवार स्वदेश नफर्किदासम्म सुरक्षाको भरपर्दो र चुस्त÷दुरुस्त बनाइएको जनाएको छ। नेपालको अवस्था शान्तपूर्ण नै रहेपनि भारत– पाकिस्तानको चिसिएको सम्बन्ध र नेपाल–भारतको खुला सीमाका कारण उच्च सरकारी अधिकारी मुखर्जीको सुरक्षामा बढि नै संवेदनशील देखिन्छन्।

नेपालको सीमावर्ती भारतीय क्षेत्रमा त्यहाँका माओवादीले गरिरहेको आक्रमणका कारण केहि दिन यता सीमा नाकामा निगरानी र काठमाडौं भित्रिने नाकामा सुरक्षा जाँच बढाइएको छ। अन्तर्राष्ट्रिय आतंकवादका लागि नेपाल प्रवेश सहज रहेको भन्ने भारतीय आरोप बीच मुखर्जीको भ्रमण सुरक्षित बनाउन सरकारले नेपाली सेनाको नेतृत्वमा एकृकीत सुरक्षा योजना अन्तर्गत सबै सुरक्षा निकाय परिचालन गरेको बुझिएको छ।
मुखर्जीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनालाई राखिएको छ। दोस्रो र तेस्रो घेराको कमाण्ड सशस्त्र र नेपाल प्रहरीले गर्नेछन्। राष्ट्रिय अनुसन्धान विभागले सुरक्षा संवेदनशीलताको विष्लेशण, सूचना संकलन र गोप्य निगरानी गर्ने छ। सरकारले मुखर्जीको सुरक्षाका लागि परिचालन गरिएको जनशक्तिको संख्या जानकारी नदिएपनि पर्याप्त र आवश्यक पर्दा तत्काल थप्ने गरी व्यवस्था मिलाइएको जनाएको छ।

मुखर्जीका लागि काठमाडौंसहित पोखरा र जनकपुरका लागि जामर सहितको सवारी साधनको व्यवस्था गरिएको छ। जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट सहित कतिपय डिजिटल डिभाइस लगायतका विद्युतीय संचार माध्यमलाई निष्क्रिय पारी सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ।

भारतबाटै आउने विशेष सुरक्षा दस्ता ‘कमाण्डो’को घेरा मातहत नेपाली सुरक्षाकर्मी परिचालन हुने भन्ने चर्चा चलिरहेका बेला गृह मन्त्रालयले घुमाउरो रुपमा त्यसलाई स्वीकारेको छ।

मुखर्जी ह्यात रिजेन्सी होटलमा बस्नेछन्। काठमाडौं विश्वविद्यालयको मानार्थ विद्यावारिधी उपाधी ग्रहण गर्न आर्मी अफिसर्स क्लव, नागरिक स्वागत गरिने राष्ट्रय सभागृह र मुखर्जीले एक आर्यक्रमलाई सम्बोधन गरिने भनिएको सोल्टी होटल र आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुखर्जी पुग्ने पोखरा र जनकपुरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको स्थानीयले प्रशासनले जनाएको छ।

 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション