पुडासैनी आत्महत्या प्रकरण : कँडेलको बयान लिन सुरु, लामिछानेको बयान पनि आजै

0

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा युवराज कँडेलको बयान लिन सुरु गरिएको छ । आइतबार अस्मिता कार्कीको बयान लिइएको र सोमबार कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान लिन लागिएको हो ।

बयानका लागि लामिछाने र कँडेललाई बिहान अदालतमा लगिएकोमा पहिला कँडेलको बयान लिने काम सुरु भएको अदातलका श्रेस्तेदार रुद्रमणी गिरीले जानकारी दिनुभयो । एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान लिन सुरु भएको उहाँले बताउनुभयो ।

कँडेलको बयान सकिएपछि कार्यक्रम प्रस्तोता लामिछानेको बयान लिने काम सुरु हुने र त्यो सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुने छ ।

बयान लिएर बहस गर्ने काम सोमबार नै सकिए अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ । बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै सकिने वा नसकिने यकिन छैन । पक्ष विपक्षमा बहस सकिए उनीहरुलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश अदालतले दिन सक्छ ।

पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन सुरु गरेको हो ।

प्रकाशित मितिः २०७६ भदौ ९ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション