काठमाडौं । साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ ।
पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् ।
कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ ।
प्रकाशित मितिः २०७६ असार २४ मंगलवार
Comments