काठमाडौं । काठमाडौं र यसको आसपासमा मंगलबार भूकम्पको पराकम्पन गएको छ ।
थापाथली आसपासलाई केन्द्र बनाएर मंगलबार बिहान ११ः २६ बजेतिर ३.३ म्याग्निच्युटको भूकम्पको पराकम्पन गएको हो ।
भूकम्प काठमाडौं थापाथली आसपास केन्द्रबिन्दु भएर गएको र यसको झड्का ललितपुर, भक्तपुर, धादिङ र चितवनमा समेत गरिएको बताइएको छ ।
यो २०७२ सालको महाभूकम्पको पराकम्प भएको भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ ।
प्रकाशित मितिः २०७५ माघ ८ मंगलबार
Comments