बयालपाटा अस्पतालमा दोस्रो ग्रामीण अर्थोपेडिक्स तथ ट्रमा केयर सम्मेनल सुरु

0

काठमाडौं । अछाम जिल्लाको बयालपाटा अस्पतालमा दोस्रो ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ आज बाट सुरु भएको छ। न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा सम्मेनल सुरु भएको हो।

नेपालको ग्रामिण क्षेत्रमा अर्थोपेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको पहिलो २ दिन प्रिवर्कसप सम्मेलन हुँदैछ । जसमा भिडियो एक्सरे गरेर चोटपटक लागेको बिरामीलाई कसरी राम्रो सेवादिन सकिन्छ र बिरामीहरुको चोट भिडियो एक्सरे मार्फत कसरी पत्तालगाउन सकिन्छ भनेर स्तर बृद्धि गर्न तथा हातखुट्टा टुटेको बिरामीको भिडियो एक्सरे मार्फत दुखाई कम कसरी गर्न सकिन्छ भनेर अमेरिकामा रहेको ब्राउन विश्वविद्यालयको प्राविधिक वर्कसप सुरु भएको हो ।

तेस्रो तथा अन्तिम दिन वैशाख २९ गते शनिबार देशका विभिन्न ठाँउबाट सहभागी हुन आएका अर्थोपेडिक सर्जन, एमडिजिपी डाक्टर, मेडिकल अधिकृत लगायतले आ–आफ्ना क्षेत्रमा भएका सिकाई र भोगाइ प्रस्तुत गर्नेछन् । यस्तै विभिन्न क्षेत्रबाट आएका डाक्टरहरुसँग ग्रामीण क्षेत्रमा ट्रमा केयर प्रदानगर्ने चुनौती र अवसरका बारेमा सामुहिक छलफल समेत हुने आयोजक न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।

निर्देशक डा पाठकका अनुसार ट्रमा र अर्थोपेडिक सेवाको पहुँचमा दुर्गम क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुरयाउन र अहिले पाइरहेको सेवामा सुधार ल्याउने सम्मेलनको उद्देश्य रहेको छ । यसका साथै बयालपाटा अस्पतालले विगत ९ वर्ष देखि निशुल्क रुपमा दिईरहेको ट्रमा तथा अर्थोपेडिक सेवा सम्बन्धि भोगाई र सिकाईको अनुभव आदानप्रदान गर्नु सम्मेलनको अर्को उद्देश्य रहेको डाक्टर पाठकको भनाइ छ ।

ब्राउन विश्वविद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एसोसीएशन, साइन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एसोसीएशन सुदूरपश्चिम प्रदेश शाखासँगको सहकार्यमा सम्मेनलको आयोजना भएको हो।

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション