बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

0

काठमाडौं । संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका–२ का बर्ष ३७ का हिमाल मगर भन्ने अभिमान सिं आलेलाई पक्राउ गरेको हो । सदरमुकाम खाँदबारीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर बलात्कारका सम्लग्न भएको आरोपमा तनहुँ भिमाद–२ आलेमगरलाई सार्वजनिक गरेको हो । आरोपित आलेमगरले बिवाह गर्ने प्रलोभन देखाएर खाँदबारी स्थित एक होटलमा लगेर १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खाँदबारीको एक होटलमा बलात्कार गरेर भागेका आलेमगरलाई गत शनिबार ओखलढुंगाको सिद्दिचरण–११ रमाईलोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले जानकारी दिए । बालिकाको परिवारजनले दिएको उजुरीको आधारमा आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित आलेमगरले ती बालिकालाई एक साताअघि बलात्कार गरेको गरेको अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा यो वर्षको ९ महिनामा ११ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार अनुसार ०७७/७८ मा २७ वटा बलात्कारका घटना भएका थिए । त्यस्तै २०७८/७९ मा १८ वटा र ०७९/८० मा १६ वटा बलात्कारका घटना भएका थिए । प्रहरीले निरन्तर रुपमा चलाएको सचेतनामूलक कार्यक्रम र नागरिक स्वयं सचेत भएका कारण बलात्कारका घटनामा कमी हुँदै गएको प्रहरीको अनुमान छ ।

प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション