डढेलो र आगलागीका घटनाले नेपाल आक्रान्त, जोखिमप्रति सावधानी अपनाउन आग्रह

0

काठमाडौं । डढेलो र आगलागीका घटनाले नेपाललाई अहिले आक्रान्त पारेको छ । आगलागीबाट दर्जनौं घर र सयौं हेक्टर वन क्षेत्र क्षणभरमै खरानी भइरहेको छ । डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण मानवको जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ भने आखाँ पोल्न र पिरो धुवाँका कारण श्वास फेर्न कठिनाइ महसुस गरिरहेका छन् । जीवजन्तु,, जडीबुटी र रैथाने वनस्पतिसमेत मासिँदैछन् ।

वन डढेलोका कारण के कति काठहरु जले भन्ने यकिन तथ्याङ्क वन तथा वातावरण मन्त्रालयसँग छैन । डढेलोका कारण वन क्षेत्रमा कटान गरी राखिएको काठ र ढलापडा तथा सुखेका काठहरु वन डढेलोबाट जोगाउन मुस्किल रहेको डिभिजनल वन अधिकृतहरुको गुनासो छ । डढेलोकै कारण नेपालको हावा प्रदूषित भएको छ । स्याटेलाइट इमेज हेर्दा हिमालसम्मै तुवाँलोले ढाकेको छ । तुवाँलोले आकाश ढाकेकाले हवाई उडान–अवतरण प्रभावित भएका छन् ।

नेपालका हिमाल पग्लिंदै जानुमा डढेलो पनि एउटा कारण भएको विज्ञहरु बताउँछन् । विज्ञहरूका अनुसार धेरै आगलागी हुनु र डढेलो लाग्नु भनेको धेरै हरितगृह ग्यास उत्सर्जन हुनु पनि हो, जसले पृथ्वीको तापमान बढाउन भूमिका खेल्छ । वातावरण विभागले वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको भन्दै त्यसबाट जोगिन अपिल गरिरहेको छ ।

भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतदेखि हालसम्म एक हजार ६ सय बढी डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । नेपालमा साधारणतया वर्षमा २५ सयको हाराहारीमा डढेलाका घटनाहरु हुन्छन् । वन तथा वातावरण मन्त्रालय भन्छ, आगामी आर्थिक वर्षको बजेटमा डढेलो नियन्त्रणका कार्यक्रमलाई प्राथमिकतामा राखिने छ । मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ ।

कडाइका साथ कानुन कार्यान्वयन नहुँदा मानवीय लापर्वाहीका कारण वन डढेलो बढेको सरोकारवालाहरुको भनाइ छ । वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरणमा जोड दिएको छ । अग्निप्रकोप व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी निकायसँगको समन्वयमा डढेलो व्यवस्थापन संरचना वा संयन्त्रको विकास गरिँदै लगिने रणनीति छ ।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション