काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । वीर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार नै सिंह थप उपचारको लागि भारत गएका हुन् ।
विमानस्थलमा सिंहसहित उनका परिवारका सदस्यहरु पनि सँगै देखिएका छन् । उनलाई के रोग लागेको हो भन्ने खुलाइएको छैन ।
प्रकाशित मितिः २०८१ बैशाख १२ बुधबार
Comments