आज अन्तर्राष्ट्रिय पृथ्वी दिवस नेपालसहित विश्वभर मनाइँदै

0

काठमाडौं । आज अप्रिल २२ तारिख, अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाइँदैछ । सन् १९७० देखि हरेक वर्ष अप्रिल २२ मा पृथ्वी दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घको ६३ औँ महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो । यो दिवसमा नेपालसहित विश्वका धेरै देशमा वातावरणको क्षेत्रमा काम गरिरहेका मानिस भेला भएर पर्यावरणीय अभियानको उत्सव मनाउँछन् । यस वर्ष पृथ्वी दिवसको अवसरमा प्लास्टिकजन्य प्रदूषणले मानव तथा पृथ्वीको स्वास्थ्यमा पार्न सक्ने असरबारे सचेतना फैल्याउने उद्देश्य राखेर विश्वभरि ‘प्लानेट भर्सेज प्लास्टिक’ विषयमा केन्द्रित रहेर कार्यक्रम हुँदैछन् ।

सन् २०२४ को अन्त्यसम्ममा संयुक्त राष्ट्र सङ्घमा प्लास्टिकसम्बन्धी ऐतिहासिक सन्धिमा सहमति जुट्ने अपेक्षा भइराखेको सन्दर्भमा यस वर्षको पृथ्वी दिवस प्लास्टिकसम्बन्धी विषयमा केन्द्रित छ । बेलायतसहितका ५० भन्दा धेरै देशले सन् २०४० भित्रमा प्लास्टिकजन्य प्रदूषण अन्त्य गर्न आह्वान गरेका छन् ।

यसअघिका कार्यक्रमले जलवायु परिवर्तनदेखि विभिन्न प्रजातिको रक्षाको विषयका साथै स्वच्छ ऊर्जादेखि वृक्षारोपणका फाइदाजस्ता विभिन्न पर्यवरणीय मुद्दा समेटेका थिए ।

यसैबीच पछिल्लो समय वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण पृथ्वीको तापक्रम बढ्दै गएकामा विज्ञले चिन्ता व्यक्त गरेका छन् । मानव क्रियाकलापले नै पृथ्वीको अस्तित्व सङ्कटमा पर्दा यस्ता कार्यको न्यूनीकरणमा विश्वको ध्यान पर्याप्त मात्रामा जान नसकेको उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः २०८१ बैशाख १० सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション