काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । नयाँ वर्ष सुरु हुन दुई महिना बाँकी रहेको अवस्था सरकारले नेपाल राजपत्रमार्फत सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो।
सरकारले प्रत्येक शनिबार सार्वजनिक बिदालाई निरन्तरता दिएको छ भने अरु पर्व चाडवाडका लागि पनि बिदा दिएको छ।
प्रकाशित मितिः २०८० फागुन ०२ बुधबार
Comments