मंगलबार ह्याक भएको त्रिविको वेबसाइट भोलिदेखि सञ्चालनमा आउने

0

काठमाडौं । मंगलबार ह्याक भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले ह्याकपछि वेबसाइट मर्मतको काम चलिरहेको र शुक्रबार बिहानबाट सार्वजनिक सूचनाबाटै वेबसाइट पुनःसञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

पनिकाले सोमबारदेखि विभिन्न प्रमाणपत्रको फारम अनलाइनबाट भर्न मिल्ने सुविधा ल्याएको थियो । यसअन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने गरी सर्टिफिकेट एप्लिकेसन पोर्टल सार्वजनिक गरिएको थियो । तर, अनलाइन सेवा सार्वजनिक भएको भोलिपल्टै पनिकाको वेबसाइट ह्याकरको नियन्त्रणमा पुग्यो ।

वेबसाइटको सुरक्षामा कमजोरी देखिएको स्वीकार गर्दै परीक्षा नियन्त्रक जोशीले अब व्यवस्थित रूपमा अनलाइन प्रणाली सञ्चालन हुने दाबी गरे । ‘वेबसाइटका लागि शेयरिङ सर्भर थियो । वैशाखदेखि छुट्टै सर्भर बनाउने योजनामा थियौं । अहिले नै बनाउनु पर्ने भयो,’ उनले भने ।

यो घटनाबाट आफूहरू धेरै सावधान भएको समेत उनले सुनाएका छन् । ‘वेबसाइटको नियमित सुरक्षा अडिट भएको थिएन । अब त्यसतर्फ पनि काम गर्नेछौं,’ उनले भने ।

साथै उनले वेबसाइट ह्याकिङ घटनामा संलग्नमाथि त्रिवि र साइबर ब्यूरोले आवश्यक छानबिन गरिरहेको पनि बताए । मंगलबार बेलुकी पनिकाको वेबसाइट हयाक गरी ह्याकरले उक्त वेबसाइट आफ्नो फेसबुक अकाउन्टमा रिडाइरेक्ट गराएको पाइएको थियो ।

प्रकाशित मितिः २०८० माघ १८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション