गण्डकीलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

0

काठमाडौं । प्रधानमन्त्री कपमा फाइनलमा स्थान बनाउनका लागि जित्नै पर्ने खेलमा विभागीय क्लव त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो ।

बिहिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी २३.४ ओभरमा ६४ रनमा समेटियो । गण्डकीका दुई खेलाडीले मात्र दोहोरो अंकको रन बनाए । इश्वर क्षेत्रीले १६ र करन पंगेनीले १५ रन जोड्नु बाहेक अन्य खेलाडी सस्तैमा आउट भए । गण्डकीका कमल परियार पहिलो इनिङमा घाइते भएपछि ब्याटिङ गर्न आएनन् ।

आर्मीका लागि शाहब आलमले चार तथा जितेन्द्र मुखिया र कुशल मल्लले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी ३९.१ ओभरमा १३२ रनमा अलआउट भएको हो ।

आर्मीका लागि इमरान शेखले सर्वाधिक ३४ रनको योगदान गरे । पहिलो विकेटका रुपमा आर्मीले छैटौं ओभरमो दोस्रो बलमा ९ रनको अवस्थानमा दुई रन बनाएका सन्तोष कार्की आउट भएका थिए । दोस्रो विकेटका रुपमा खेलको १५ औं ओभरको अन्तिम बलमा १० रन बनाएका भिम सार्कीलाई आर्मीले गुमाएको थियो । खेलको १७.४ ओभमरमा ओपनर इमरानलाई ५४ रनको अवस्थामा गुमाएको हो । त्यसपछि आर्मीले लगातार विकेट गुमाएको हो । सन्दीप रजाइली र बसिर अहमदले खाता नै खोल्न सकेनन् । विवेक यादव एक रन बनाउँदै खेलको २१ औं ओभरको अन्तिम बलमा गुमाएको हो । कुशल मल्ल १५ रन बनाउँदै खेलको २४.४ ओभरमा ८० रन जोड्दा सातौं विकेटको रुपमा गुमायो । त्यसपछि ११२ रन जोड्दा खेलको ३४.४ ओभरमा १९ रन बनाएका विनोद भण्डारीलाई गुमायो ।

आर्मीले खेलको ३५.३ ओभरमा २३ रन बनाएका सोमपाल कामीलाई ११६ रनमा गुमाएको हो । अन्तिम विकेटका रुपमा ३९.१ ओभरमा ८ रन बनाएका जितेन्द्र मुखिया आउट भएसँगै आर्मी १३२ रनमा समेटियो । आर्मीका लागि शाहब आलमले अविजित १२ रन बनाए ।

गण्डकीका लागि विपिन कार्की, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले दुई दुई विकेट लिँदा सन्दिप पराजुली र रोशन गौतमले एक एक विकेट लिए । आर्मीले अब उपाधिका लागि शीर्ष स्थानमा रहेको पुलिससँग शनिबार खेल्ने छ ।

प्रकाशित मितिः २०८० माघ १८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション