पुलिस क्लबको लगातार आठौँ जित, लुम्बिनी १०३ रनले पराजित

0

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई एक सय तीन रनको विशाल अन्तरले हराएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ३७.३ ओभरमा अलआउट हुनुअघि दुई सय ४५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले ३६.३ ओभरमा अलआउट हुनुअघि एक सय ४२ रनमात्र बनाउन सक्यो । खराब मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले उक्त खेल ३८–३८ ओभरमा झारिएको थियो ।

जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको पुलिस क्लब सबै खेलमा विजयी भएको छ । पुलिस क्लब यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । जारी प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने पुलिस एकमात्र टोली हो ।

नवौँ खेल खेलेको लुम्बिनी प्रदेशको भने यो आठौँ हार हो । एक खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ । लुम्बिनी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । पुलिस क्लबले दिएको ठूलो विजयलक्ष्य पछ्याएको लुम्बिनी प्रदेशका लागि दिलसाद अलीले सर्वाधिक ३६ रन बनाए ।

नर सार्कीले ३१ रन जोडे । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा १४ रन पाएको थियो । पुलिस क्लबका बलर कुशल भुर्तेलले तीन र करण केसीले दुई विकेट लिए । ललित राजवंशी, सागर ढकाल, रासिद खान, आरिफ शेख र रोशन बुढालले एक–एक पनि विकेट लिएका थिए ।

त्यसअघि पुलिसका लागि कप्तान आरिफ शेख, कुशल भुर्तेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान आरिफले ७६ रन बनाएका थिए । उनले ७६ बलमा तीन छक्का र नौ चौका हिर्काए ।

ओपनर ब्याट्सम्यान कुशलले टोलीको खातामा ४८ रन थपे । उनले ४२ बलको सामना गरी एक छक्का र सात चौका हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान करणले अर्धशतकीय पाली खेले । आठौँ नम्बरमा क्रिज समाल्न आएका करणले ५७ रन बनाए । निकै आक्रामक रुपमा प्रस्तुत भएका करणले केवल २७ बलको सामना गरी पाँच छक्का र पाँच चौका पनि हिर्काएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पनि २४ रन जोडे । विकेटकिपर ब्याट्सम्यान अर्जुनले पेभेलियन फर्किनुअघि १८ बलमा पाँच चौका प्रहार गरे । ओपनर दिलिप नाथ दुई रनमै आउट भए । रासिद खानले टोलीको खातामा १२ रन थपे । प्रेम तामाङ पाँच रन बनाउँदै आउट भए । रोशन बुढालले १० रन बनाए । ललित राजवंशी दुई रनमा अविजित रहे । पुलिसले नौ अतिरिक्त रन पायो ।

लुम्बिनी प्रदेशका बलर नर सार्की एक्लैले चार विकेट लिए । उनले आठ ओभरमा ७७ रन खर्चिए । बीर मगरले पनि तीन विकेट हात पारे । कृष्ण कार्की र अभिषेक गौतमले एक–एक विकेट लिए ।

प्रकाशित मितिः २०८० माघ १७ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション