उपत्यकाको फोहोर व्यवस्थापन कार्य सरकारलाई जिम्मा लगाउने मेयर्स फोरमको निर्णय

0

काठमाडौं । काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सरकारलाई जिम्मा लगाउने निर्णय गरेको छ । गोकर्णेश्वर नगरपालिकाको संयोजनमा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका लागि पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न आग्रह गर्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

महर्जनले पीडिए गर्नका लागि धेरै शर्तहरु नेपवेस्टले प्रस्ताव गरेको तथा स्थानीय पालिकाहरुले नेपवेस्टको मागअनुसारको जग्गा दिन नसक्ने र नेपवेस्टको टर्म अफ रेफेन्स बनाउँदा कुनैपनि पालिका संलग्न नभएकाले यस विषयमा बाँकी काम सरकारले नै गर्नेगरी उपत्यकाभित्रका सबै नगरपालिकाको फोहोर व्यवस्थापन गर्नका निम्ति सरकारलाई नै अनुरोध गर्ने निर्णय फोरमले गरेको बताए ।

बैठकले काठमाडौं उपत्यकामा अबदेखि स्मार्ट सिटी लाइट जडान गर्दा एउटै प्याकेज गरेर अघि बढ्ने यसअघिको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको पनि प्रमुख महर्जनले बताए ।

प्रकाशित मितिः २०८० पौष २० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション