भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा नाच मध्यपुर थिमिमा प्रदर्शन

0

भक्तपुर । भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा नाच सोमबार मध्यपुर थिमिमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगण विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा मध्यपुर थिमि नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । नवदुर्गा देवगण नारायणमान वनमालाले पुस १० गतेबाट सुरु भएको नाच सोमबार प्रदर्शन गरी सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले मध्यपुर थिमिको मरु टोलमा वाराही नाच, सिम्म दुम्म ङालाकेगु, महाकाली र श्वेतभैरव ङालाकेगु नाच प्रदर्शन गरी सम्पन्न भएको जानकारी दिनुभयो ।

नाचमा मुकुन्डो लगाएर १९ जना देवगण रहने प्रचलन रहेको छ । नाचमा १३ वटा मुकुन्डो रहने र मुकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । नाचमा भैरव, महाकाली, वाराही, गणेश, ब्रह्मायणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रूपमा देवगणले नाच्ने गर्छन् । नाचका क्रममा बाजा बजाउनेसमेत गरिन्छ । परम्परागत वेशभूषामा देवगणको प्रतीकका रूपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नु पर्छ । साथै नाचका क्रममा घरपरिवारसँग छुट्टिएर बस्नुपर्ने, खानामा बार्नुपर्नेलगायत परम्परा छ ।

प्रख्यात मल्लकालीन नवदुर्गाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगु भनिन्छ । जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भने हुँदैन । मुकुन्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ । यो जात्रामा दर्शकले सिट्ठी बजाउँदै मुखमा हत्केलाले थप्थपाउँदै आबाबाबा… गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्छन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासका रूपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो ।

भक्तपुरका राजा भुवन मल्ल (सन् १५०५–१५१९) ले सञ्चालनमा ल्याएको बताइन्छ । नेपाल संवत् ६३३ (इसं १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तत्कालीन राजा भुवन मल्लले नाच चलाएको संस्कृतिविद् ओम धौभडेलको भनाइ छ ।

प्रकाशित मितिः २०८० पौष १७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション